मनाङमा स्याउ उत्पादन १० प्रतिशतले वृद्धि हुने

आदर्श अनलाइन, मनाङमनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको […]

शेरचनलाई कुँवरले सहयोग गर्ने

आदर्श अनलाइन, बागलुङ५१ प्रतिशत मत तीनै जना सभापतिका उम्मेदवारले नल्याएपछि बागलुङ कांग्रेसको सभापतिका लागि पुनः निर्वाचन हुने भएको छ । […]

सार्वजनिक शिक्षा सुधार गछौं : शिक्षा मन्त्री पौडेल

आदर्श अनलाइन, बागलुङशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधारकोे खाँचो रहेको भन्दै मन्त्रालयको ध्यान सार्वजनिक शिक्षा सुधार […]

कांग्रेस बागलुङ सभापतिका लागि फेरि मतदान हुने

आदर्श अनलाइन, बागलुङबागलुङ कांग्रेसको सभापतिमा पुनः निर्वाचन हुने भएको छ । तीन उम्मेदवार मध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि […]

दल र देश गुटको सिकार नबनोस्

सम्पादकीयनेपाली राजनीति जति अस्थिर बन्दो छ, त्यति देश अस्थिरताको भूमरीमा फस्दछ । अहिले नेपालका मुख्य राजनीतिक दलहरुको महाधिवेशनको देशभर रौनकता […]

कांग्रेस बागलुङको निर्वाचनमा जे देखियो (फोटोफिचर)

डम्मर बुढा मगर, बागलुङनेपाली कांग्रेस बागलुङको नयाँ कार्यसमिति चयनका लागि सर्वसम्मत नभएपछि निर्वाचन प्रक्रिया अगाडी बढेको छ । सोही अनुसार […]

कांग्रेस बागलुङको निर्वाचन : ढिलो मतदान सुरु हुँदा मतदातालाई सकस

आदर्श अनलाइन, बागलुङनेपाली कांग्रेस बागलुङको नयाँ नेतृवका लागि शुक्रबार मनोनयन दर्ता भए पनि शनिबार अबेरदेखि मतदान सुरु भएको छ । […]

अबको एक वर्षमा माओवादी केन्द्र पहिलो पार्टी बन्छ-शिक्षा मन्त्री पाैडेल

आदर्श अनलाइन, बागलुङनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अबको एक वर्षमा […]

अध्यक्ष पदका लागि भोट माग्दै भीम रावल

आदर्श अनलाइन, काठमाडौँ नेकपा एमालेको जारी १०औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका उपाध्यक्ष भीम रावलले मत माग्न थालेका […]

माओवादीको नीतिमा देश चलिरहेको छ–पाण्डे

पूर्णभद्र निउरे, ताराखोलानेकपा माओवादी केन्द्र गण्डकी प्रदेश इन्चार्ज हितराज पाण्डेले माओवादीले लिएको नीति र योजना अनुसार नै देश अघि बढेको […]