बागलुङकाे नाै पालिकामा माओवादी केन्द्रकाे अधिवेशन

आदर्श अनलाइन, बागलुङ नेकपा (माओवादी केन्द्र) ले शनिबार बागलुङका ९ स्थानीय तहमा एकसाथ अधिवेशन सुरू गरेकाे छ। अधिवेशनको प्रचारदेखि व्यवस्थापकीय […]

दुई लाख डलरसहित ४२ वर्षीय गुरुङ पक्राउ

आदर्श अनलाइन, पोखराकास्की प्रहरीले ठूलो मात्रामा अमेरिकी डलरसहित एक व्यक्तिलाई शुक्रबार पाेखरामा पक्राउ गरेको छ । काठमाडौंबाट पोखरा आउँदै गरेको […]

बडिगाडमा मोटरसाइकलले ठक्कर दिँदा एक जना घाइते

हेम विश्वकर्मा, बुर्तिबाङ बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ५ ग्वालीचौरमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्री गम्भीर घाइते भएका छन् । घाइते […]

बागलुङ कांग्रेसको सभापतिमा कुँवर, उपाध्याय र शेरचनको भिडन्त

आदर्श अनलाइन, बागलुङनेपाली कांग्रेस बागलुङमा सभापतिका लागि तीन जनाले उम्मेदवारी दिएका छन् । उनै तीन जनाका लागि मतदान सुरु हुन […]

दाउराले हानेर आमाको हत्या

आदर्श अनलाइन, पाल्पा पाल्पामा दाउराले हानेर आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाल्पा रिब्दीकोट गाउँपालिका–८ […]

देशभर चिसो बढ्यो, हिमपात समेत हुने भन्दै सतर्कता अपनाउन आह्वान

आदर्श अनलाइन, काठमाडाैँ देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पोखरा, काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रमा बिहान र […]

कोरोनाकालमै थपिए पर्यटकीय पूर्वाधार

आदर्श अनलाइन, म्याग्दीपछिल्ला दुई वर्ष कोरोना महामारीले पर्यटकीय गतिविधि ठप्प भए पनि यहाँका पर्यटकीयस्थलमा ठूलो लगानीमा होटल थपिएका छन् । […]

इन्स्पेक्टर, जवान र सहयोगीका लागि भर्ना खुल्यो (सूचनासहित)

आदर्श अनलाइन, काठमाडौँ नेपाल प्रहरीले रिक्त पदहरुमा भर्ना खोलेको छ । आज सूचना जारी गरी जनपद समूहतर्फ रिक्त प्रहरी निरीक्षक, […]

ओली भन्छन् : प्रधानमन्त्रीजीलाई काम गर्न पनि गाह्रो छ कि !

आदर्श अनलाइन, चितवन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सरकारप्रति तुलनात्मक रुपमा नरम देखिएका […]