एमाले महाधिवेशन : पन्ध्र सय बढी सुरक्षाकर्मी खटिदै

–आदर्श अनलाइन, बागलुङनेकपा एमालेको महाधिवेशनमा १५ सय बढी सुरक्षाकर्मी परिचालन हुँदैछन् । एमाले महाविधेशनमा चितवन र नवलपुरमा गरी १५ सय […]

जनगणनामा अपाङ्गता समावेशीकरण र राज्यको पहुँच

कृषिता अधिकारीवास्तवमा भन्ने हो भने हरेक मानिस स्वतन्त्र पूर्वक बाँच्न पाउने अधिकार हुन्छ । मानिसले पाउनुपर्ने भौतिक सेवा सुविधा आर्थिक, […]

शालग्राम प्रति आकर्षण बढाउन ‘भजन महोत्सव’

आदर्श अनलाइन, बागलुङयुवा पुस्ताको बेवास्ताका कारण लोप हुन थालेको लोक भजन संरक्षण र शालग्रामको प्रर्बद्धनका लागि बागलुङमा ‘शालग्राम भजन महोत्सव’ […]

धर्मको आडमा अवैध कर्म र विवाद

सम्पादकीयधर्ममा ठूलो शक्ति छ । धर्मले मानिसलाई असल, परोपकारी मात्रै बनाउदैन, समाजलाई सभ्य पनि बनाउछ । त्यसैले धर्ममा सामान्य नागरिकको […]

कांग्रेस बागलुङ क्षेत्र नम्बर १ र २ मा सभापतिका लागि चार जनाको उम्मेदवारी

आदर्श अनलाइन, बागलुङनेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत सोमबारदेखि क्षेत्रीय अधिवेशन सुरु भएको छ । बागलुङको दुई वटै क्षेत्रमा अधिवेशन […]

नेकपा एमाले महाधिवेशन : चितवनमा सय ट्राफिक प्रहरी थप

आदर्श अनलाइन, बागलुङनेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै जिल्लामा थप एक सय जनाभन्दा बढी ट्राफिक प्रहरी परिचालन गरिने भएको […]

एमाले महाधिवेश : मञ्चमा अत्याधुनिक प्रविधि प्रयोग गरिदै

आदर्श अनलाइन, चितवननेपाल कम्युनिष्ट पार्टी (एमाले)को महाधिवेशन उद्घाटनस्थलको मञ्चमा अत्याधुनिक प्रविधि सहितको उपकरण जडान गरिने भएको छ । नेपालमा प्रयोग […]

रत्नेचौर– कुँडुले जोड्ने झोलुङ्गे पुल शिलान्यास

आदर्श अनलाइन, बागलुङ रत्नेचौर, ५ मंसिर – बागलुङ नगरपालिका – ४ कुँडुले र म्याग्दीको बेनी नगरपालिका – १ रत्नेचौर जोड्ने […]

दोषारोपणको श्रृङ्खला : वास्तविक दोषी को ?

सरोजराज पन्तनेपालको वर्तमान संविधान र राजनीति व्यवस्था नेपालीहरुको सात दशकको अथक प्रयासबाटमात्र सम्भव भएकोले लामो जनअपेक्षा हुनु स्वभाविक नै हो […]

यी हुन् बागलुङबाट एमाले केन्द्रीय सदस्यका लागि आकांक्षीहरु

आदर्श अनलाइन, बागलुङमुलुकवासीको ध्यान प्रमुख राजनीतिक दलहरुका अधिवेशन तथा महाधिवेशनले तानि रहेको छ । प्रमुख राजनीतिक दलहरु यतिबेला वडादेखि केन्द्रीय […]