राष्ट्रिय सहकारी बैंकको सम्मान तथा पुरस्कार घोषणा

–आदर्श अनलाइन, ललितपुरराष्ट्रिय सहकारी बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभामा पुरस्कार पाउने व्यक्तितथा संघ÷संस्थातर्फको सम्मान तथा पुरस्कार सार्वजनिक भएको छ […]

राष्ट्रिय सहकारी बैंकको १८ औं वार्षिक साधारणसभा धनगढीबाट शुरु

कृषि र सहकारीमार्फत समृद्धिमा जुटौ : सभामुख थापाआदर्श अनलाइन, धनगढीराष्ट्रिय सहकारी बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभा शुक्रवारदेखि शुरु भएको […]

कास्की जिल्ला सहकारी संघका निवर्तमान सञ्चालकलाई सम्मान

आदर्श अनलाइन, पोखरा जिल्ला सहकारी संघ लिमिटेड कास्कीका निवर्तमान सञ्चालकहरुलाई शुक्रवार एक कार्यक्रमका बीच सम्मान गरिएको छ । सहकारी संघमा […]

अनेरास्ववियु बागलुङबाट दुई प्रतिनिधि छनोट

–आदर्श अनलाइन, बागलुङनेकपा एमाले बागलुङको नवौ जिल्ला अधिबेशनका लागि अनेरास्ववियु बागलुङबाट दुई जना प्रतिनिधि चयन भएको छ । आज बसेको […]

काठेखोलाको दशौं गाउँसभा : प्रविधि, कृषि र सुशासनमा फड्को

–आदर्श अनलाइन, बागलुङकाठेखोला गाउँपालिकाको दशौं गाउँसभा सम्पन्न भएको छ । दशौं गाउँसभा यो निर्वाचित जनप्रतिनिधिहरुको अन्तिम गाउँसभा हो । गाउँसभामा […]

एमाले बागलुङको अधिवेशनका लागि रेशबाट १४ जना प्रतिनिधि छनोट, उपाध्यक्षमा जिसीलाई उमेद्वार बनाउने निर्णय

आदर्श अनलाइन, बागलुङनेकपा एमालेको आसन्न नवौ जिल्ला अधिवेशनका लागि आज जिल्लाका सबै वडा तथा जनवर्गीय संगठनबाट प्रतिनिधि चयन हुदैछन् । […]

पेचिलो बन्दै बागलुङ र पूर्वी रुकुमको सिमा विवाद

डम्मर बुढा मगर, बागलुङकेही समय अगाडीदेखि चर्किँदै आएको बागलुङ र पूर्वी रुकुमको सिमा विवाद अझै सुल्झिएको छैन । बागलुङ जिल्लाको […]

नकारात्मकता, दुषित दिमाग र स्वास्थ्य

जीवन शाक्यआम जनताका लागि शिक्षा, स्वास्थ्य, उद्योगधन्दा, कृषि, आवश्यक संरचनाहरुको निर्माण विकास हुन नसकेको, खेल, मनोरन्जन, संगित स्वर साधनाको विकास […]

राष्ट्रिय महिला टोलीको सफलता र सन्देश

सम्पादकीयनेपालमा जे जस्तो जाति,धर्म,क्षेत्र, कला, संस्कृति, चालचलनको बिबिधता छ । उस्तै स्वरुपमा अनेकन बिभेदहरु पनि समाजमा बिद्यमान छन् । कतै […]

पकेट क्षेत्रमै मासियो सुन्तला

आदर्श अनलाइन, लमजुङ सुन्तला घारीले हराभरा बेँसीशहर नगरपालिका-११ स्याउतगाउँ अहिले उराठ लाग्दो छ । ६ वर्ष अगाडि एक सिजनको सुन्तलाबाट वार्षिक ६ […]