पूर्वाधार अभावमा विद्यालय समस्यामा

राम थापा, बागलुङकुनैसमय दक्षिण बागलुङमा नाम चलेको विद्यालय हो, जैमिनी नगरपालिका–८ छिस्तीको जनकल्याण मावि । जैदी, राङ्खानी, छिमेकी जिल्ला गुल्मीबाट […]

ठूलो मात्रामा लागुऔषधसहित तनहुँकी महिला पक्राउ

आदर्श अनलाइन, पोखरा पोखरामा लागुऔषधसहित एक महिला पक्राउ परेकी छन् । तनहुँ शुक्लागण्डकी नगरपालिका १० खैरेनीटार घर भई पोखरा -११ फूलबारी […]

यस वर्ष ८० प्रतिशत बजेट कार्यान्वयन गर्न अर्थ मन्त्री बरालको निर्देशन

आदर्श अनलाइन, पर्वतगण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बरलले यस चालु आर्थिक वर्ष ८० प्रतिशत बजेट कार्यान्वयन गर्न निर्देशन दिनु […]

संविधानवाद र सीमित सरकार

शुभेक्षा पन्तसंविधानवाद सीमित सरकारसँग सम्बन्धित रहेको हुन्छ । संविधानवाद त्यस्तो सिद्धान्त हो जसले सरकारको काम कारबाहीलाई वैधता प्रदान गर्दछ तथा […]

जैमिनीमा दोस्रो महोत्सवको तयारी

–सुजन प्रेमी, जैमिनीजैमिनीमा यस बर्ष हुने दोस्रो जैमिनी महोत्सवको तयारी तिब्र पारिएको छ । २०७५ सालमा प्रथम जैमिनी महोत्सव भएपछि […]

ध्वस्त प्रणाली, महंगो न्याय

सम्पादकीयसमाजमा भइरहेका अनेकन हिंसा र अपराधका बिच बाँकेमा नकुन्नी धोबी मारिएको र निर्मला कुर्मी बेपत्ता पारिएको विषयले राजधानीको माइतीघरमा धर्ना […]

तात्यो नेकपा एमाले बागलुङ : अध्यक्षमा पाँच आकांक्षी

साधना पन्त, बागलुङ नेकपा एमाले बागलुङको नवौं जिल्ला अधिवेशन आगामी पुष २३ गते हुने भएको छ । मंगलबार बागलुङमा पत्रकार […]

नेपाल एयरलाइन्सले सरकारसँग माग्यो नयाँ जहाज किन्न १५ अर्ब

आदर्श अनलाइन, काठमाडौं नेपाल एयरलाइन्सले नयाँ जहाज खरिद गर्न सरकारसँग १५ अर्ब रुपैयाँ माग गरेको छ । निगमले नयाँ जहाज […]

एक करोड ८० लाख लगानीमा उन्नत जातका बाख्रापालन

आदर्श अनलाइन, म्याग्दीम्याग्दीको बेनी नगरपालिका–४ सिंगामा एक करोड ८० लाख लगानीमा उन्नत जातका बाख्रापालन सुरु गरिएको छ । स्थानीय युवा […]