कृषिको प्रवद्र्धनमा सहकारीको नेतृत्वदायी भूमिका हुनुपर्छ : सापकोटा

आदर्श अनलाइ, बागलुङजिल्ला कृषि सहकारी संघ लिमिटेड बागलुङको नवौ साधारणसभा मंगलवार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटनपछि बोल्दै गण्डकी प्रदेशसभाका […]

मुस्ताङमा भारी हिमपात, लोमान्थाङमा टेलिफोन सेवा अवरुद्ध

आदर्श अनलाइन, मुस्ताङ हिमाली जिल्ला मुस्ताङको ५ वटै स्थानीय तहमा हिमपात भएको छ ।मंगलबार दिउँसोबाट मुस्ताङमा हिउँ पर्न सुरु गरेको […]

हिउँले ढाकिए बागलुङको उच्चपहाडी क्षेत्र

डम्मर बुढा मगर, बागलुङनेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन लगायत बागलुङको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । मंगलबार साँझदेखि […]

बागलुङमा थपिए पाँच हजार ६४२ नयाँ मतदाता

डम्मर बुढा मगर, बागलुङबागलुङमा आगामी निर्वाचनलाई लक्षित गरि मतदाता नामावली संकलन अभियान सुरु भएको छ । मंसिर १६ गतेदेखि सुरु […]

कर्णालीका हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात, जनजीवन कष्टकर

आदर्श अनलाइन, जाजरकोट मंगलबार रातिदेखि हिमपात सहित परेको पानीका कारण कर्णालीको हिमाली र उच्च पहाडी क्षेत्रको जनजीवन कष्टकर बनेको छ […]

गलकोटमा सर्वाधिक राशीको भलिबल प्रतियोगिता हुने

आदर्श अनलाइन, बागलुङबागलुङको गलकोटमा सर्वाधिक राशीको भलिबल प्रतियोगिता हुने भएको छ । गलकोट खेलकुद तथा साँस्कृतिक महोत्सव २०७८ को अवसर […]

सहकारी क्षेत्रमा तरलता व्यवस्थापन सम्बन्धी पोखरामा अभिमुखीकरण

आदर्श अनलाइन, पोखरापोखराका सहकारीकर्मीहरुका लागि सहकारी क्षेत्रमा तरलता व्यवस्थापन सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । वर्तमान समयमा […]