सहकारी विकासमा सञ्चारको भूमिका प्रभावकारी बनाउनु पर्नेमा जोड

आदर्श अनलाइन, पोखरापोखराका सहकारीकर्मीहरुले सहकारीको विकास र प्रर्बद्धनमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी हुनु पर्नेमा जोड दिनु पर्ने बताएका छन् । […]

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र भवन शिलान्यास

आदर्श अनलाइन, बागलुङगण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले जनताले अनुभूति हुने गरि काम गरि […]

अश्लील शिर्षक राखेर भिडियो बनाउने बागलुङको निसीखोलाका युट्युवर पक्राउ

आदर्श अनलाइन, बागलुङ अश्लील शिर्षक राखेर भिडियो बनाउने बागलुङको निसीखोलाका एक युट्युवर पक्राउ परेका छन् । अश्लील शीर्षक राखेर समाजमा […]

पुस १५ गतेदेखि बेनी–मालढुङ्गा सडक दैनिक पाँच घण्टा बन्द हुने

आदर्श अनलाइन, म्याग्दी स्तरोन्नतिका लागि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक दैनिक पाँच घण्टा बन्द हुने भएको छ […]

अन्नपूर्ण संरक्षित क्षेत्र खारेज गर्न माग

आदर्श अनलाइन, पोखरा सामुदायिक वन उभोक्ता महासंघ नेपाल कास्कीले संघीय वन ऐन एवम् नियमावलीका साथै अन्नपूर्ण संरक्षित क्षेत्र आयोजना(एक्याप) खारेज […]

सुरुङ मार्ग बनाए हेम्जा-पातीचौर १५ मिनेटमै

आदर्श अनलाइन, पोखरा पछिल्लो समय नेपालमा सुरुङ मार्गको निकै चर्चा हुँदै आएको छ । पोखराबाट पर्वत, पोखराबाट स्याङ्जा पनि सुरुङ […]

एमाले बागलुङको अधिवेशन : ६ सय बढी प्रतिनिधि एकै साथ छनोट गरिने

आदर्श अनलाइन, बागलुङपुष २३ गते हुने नेकपा एमाले बागलुङको नवौ जिल्ला अधिवेशनको तयारी तिब्र रुपमा भैरहेको छ । अधिवशेनबाट नया […]

राम्चेदेवी सिल्लो सामुदायिक होमस्टे सञ्चालनमा

आदर्श अनलाइन, पोखरा स्याङ्जाको फेदीखोला गाउँपालिका–४ को गलेममा राम्चेदेवी सिल्लो सामुदायिक होमस्टे सञ्चालनमा आएको छ । धार्मिक र पर्यटकीय रुपमा […]

पोखरामा केवलकारको सफल परीक्षण, सर्वसाधारणका लागी एक सातामा खुला हुँदै

आदर्श अनलाइन, पोखरा पोखरामा निर्माण सकिएको अन्नपूर्ण केबलकारको परीक्षण सफल भएको छ । पोखरा १८ सेदीदेखि पर्यटकीय क्षेत्र सराङकोट जाने […]

पानीकाे खाल्डाेमा डुबेकी २ वर्षीया बालिकाकाे मृत्यु

आदर्श अनलाइन, पोखरा इटा भट्टामा खेल्ने क्रममा पानीकाे खाल्डाेमा डुबेकी २ वर्षीया बालिकाकाे उपचारकाे क्रममा नवलपुरमा निधन भएकाे छ । […]