उठ्दैछ रेशको ऐतिहासिक ओदानडाँडा

–खेमराज गौतम, बागलुङऐतिहासिक महत्व बोकेर पनि ओझेलमा परेको काठेखोला गाउँपालिका–७ रेश स्थित ओदानडाँडा स्थानीयको सक्रियतामा कारण संरक्षण थालिएको छ । […]

बढी शुल्क फिर्ता गराउन निर्देशन

आदर्श अनलाइन, पोखरासंघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले मेडिकल कलेजमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएको छ । सरकारले […]

जोमसोम-कोरला सडक अन्तिम चरणमा

आदर्श अनलाइन, मुस्ताङराष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडक आयोजनाअन्तर्गत मुस्ताङको जोमसोम बजारदेखि नेपाल र चीनको सिमानासम्म सडक स्तरोन्नतिको काम अन्तिम […]

वैशाख १४ र २२ गते निर्वाचन गर्न सरकारसमक्ष आयोगको प्रस्ताव

आदर्श अनलाइन, काठमाडौँनिर्वाचन आयोगले आगामी वैशाख १४ गते र २२ गते स्थानीय तहको निर्वाचन गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ । […]

सहकारीलाई सदस्य केन्द्रीत योजना बनाएर काम गर्न महासंघका सञ्चालक जिसीको आग्रह

आदर्श अनलाइन, बागलुङराष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक हुमा कुमारी जिसी (अञ्जु) ले सहकारीहरुलाई सदस्य केन्द्रीत योजना बनाएर […]

पोखराका सहकारीकर्मीहरुको गुनासो : सहकारीका सकारात्मक कामले प्राथमिकता पाएनन्

साधना पन्त, पोखरासहकारी क्षेत्रले समाज रुपान्तरणमा गरेको योगदानको सकारात्मक पक्ष ओझेल परेको भन्दै प्राथमिकतामा पार्न सहकारी र सञ्चारमाध्यबीच सहकार्य हुन […]

बागलुङकी खड्का काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

आदर्श अनलाइन, बागलुङ नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट पूर्व राज्यमन्त्री चम्पादेवी खड्का केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएकाे छ। बागलुङ क्षेत्र […]

विवेकशीलको विवाद र विभाजन

सम्पादकीयसुसंस्कृत नारा, पृथक एजेण्डा सहित बैकल्पिक शक्ति बन्ने अठोटका साथ उदय भएको विवेकशील साझा पार्टी अन्ततः फेरि फुटको अवस्थामा पुगेको […]