बागलुङमा आदिवासी जनजाति किशोरीका लागि क्षमता अभिवृद्धी तालिम

आदर्श अनलाइन, बागलुङबागलुङमा आदिवासी जनजाति किशोरीका लागि चार दिने क्षमता अभिवृद्धी तथा वकालत सम्बन्धी तालिम बिहिबारदेखि सुरु भएको छ । […]

विकासका काममा लापर्वाही : ठेकेदार वेपत्ता, सडक निर्माण अलपत्र

आदर्श अनलाइन, म्याग्दी म्याग्दी जिल्लाको विकासका लागि ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्ड अलपत्र पारेर ठेकेदार भागेपछि सडकको काम […]

ज्यान मुद्दाका फरार अभियुक्त ६ वर्षपछि पक्राउ

आदर्श अनलाइन, लमजुङजिल्ला प्रहरी कार्यालय लमजुङले सवारी ज्यान मुद्दामा फरार एक जनालाई ६ वर्षपछि पक्राउ गरेको छ । १ वर्ष […]

स्कुटर दुर्घटना हुँदा २ जनाको मृत्यु

आदर्श अनलाइन, पोखराकास्कीको नौडाँडामा सवारी दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ  । नौडाँडाबाट काँडेतर्फ जाँदै गरेको ग २१ प […]

अर्नाकोट देउरालीमा खानेपानीको समस्या उस्तै

डम्मर बुढा मगर, बागलुङबागलुङको निसीखोला गाउँपालिका वडा नम्बर २ अर्नाकोट देउरालीमा वर्षौँदेखि खानेपानीको हाहाकार हुँदै आएको छ । समय–समयमा स्थानीयहरुले […]

ढोरपाटनमा साहसिक खेल ‘स्कि’को संभावना

आदर्श अनलाइन, बागलुङ पर्यटकीय गन्तव्य ढोरपाटन क्षेत्रमा हिउँमा खेलिने शाहसीक खेल स्किको प्रसस्त संभावना देखिएको छ । पछिल्लो केहि समययता […]

बाढीले विद्युतगृह बगाएपछि चार महिनादेखि सोलार र टुकीको भरमा लुलाङ

आदर्श अनलाइन, म्याग्दी म्याग्दीको एक गाउँ चार महिनादेखि अन्धकारमय बनेको छ । पहिरो बगाएको लघुजलविद्युत परियोजनाको संरचना मर्मत नहुदाँ धवलागिरी […]

सरकार, रेमिट्यान्समा मात्र नरमाउ

सम्पादकीयविदेश पछिल्लो पुस्ताको आकर्षण बनेको छ । पहिले विद्यालय, क्याम्पस, विश्वविद्यालयमा देखिने विद्यार्थीको लहर अहिले कन्सल्टेन्सीहरुमा देखिन्छ । त्रिभुवन विश्वविद्यालयका […]

धौलागिरी छात्रवृति अक्षय कोषबाट ७४ जना विद्यार्थीलाई सहयोग

आदर्श अनलाइन, बागलुङधौलागिरी छात्रवृति अक्षय कोष प्रतिष्ठानले बलेवाका ७४ जना विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ । धौलागिरी छात्रवृति अक्षय कोष […]

वैशाख २० गते स्थानीय तहको निर्वाचन गर्ने आयोगको तयारी

–आदर्श अनलाइन, बागलुङनिर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको जनप्रतिनिधिको पाँच वर्षे अवधि पूरा हुँदै गरेका कारण आगामी २०७९ […]