रेश नुन्थला माविको वार्षिकोत्सव

आदर्श अनलाइन, बागलुङरेश नुन्थला माध्यमिक विद्यालय रेश बागलुङको ६६ औं वार्षिकोत्सव सोमबार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । वार्षिकोत्सव […]

के गाँजा खेतीबाट स्वरोजगार, समृद्धि र विकास सम्भव छ ?

सरोजराज पन्तगाँजा (अङ्ग्रेजीमा क्यानाबिस वा म्यारिजुआना) वनस्पति साइकोएक्टिभ मानसिक अवस्था र व्यवहारलाई प्रभावित पार्ने एक महत्वपूर्ण औषधिय बुटी हो । […]

१२२ एम्पुल लागुऔषध सहित चार पक्राउ

आदर्श अनलाइन, बागलुङजिल्ला प्रहरी कार्यालयले पछिल्लो समय सक्रियता देखाउन थालेको छ । जिल्ला प्रहरी कार्यालयले लागु औषध तथा जुवा तास […]

नागरिक जिम्मेवार नबन्दा बागलुङमा निवारण भएन हात्तिपाइले

–खेमराज गौतम, बागलुङ नागारिकले हात्तिपाइले विरुद्धको आम औषधी सेवमा बेवास्ता गर्दा बागलुङमा १३ वर्षको प्रयासले समेत हात्तिपाइले निवारण हुन सकेको […]

जनमोर्चाबाट निर्वाचित ढोरपाटनका वडा अध्यक्ष महत एमालेमा

आदर्श अनलाइन, बागलुङराष्ट्रिय जनमोर्चाबाट निर्वाचित ढोरपाटन नगरपालिकाका वडा अध्यक्ष एमालेमा प्रवेश गर्नुभएको छ । ढोरपाटन नगरपालिका वडा नं २ मा […]

लोकमार्गले रोकियो निसीखोलामा बसाइँसराइ

डम्मर बुढा मगर, बागलुङएक दशक अगाडीसम्म निसीखोलाबाट तराईमा बसाइँसराइ गर्नेको लर्को निकै थियो । हुने खाने सबै गाउँका जग्गा जमिन […]

एमसीसी, व्याख्यात्मक घोषणा र संशय

सम्पादकीयअमेरिकी सहयोग परियोजना एमसीसीको विषयले नेपालको संसद मात्र तातेको छैन, सडक पनि तातिरहेको छ । एमसीसीको पक्ष विपक्षमा सिंगो देश […]

जल्धारे सहकारी पोखरा र आदर्श सञ्चार सहकारीबीच अन्तरक्रिर्या

–आदर्श अनलाइन, बागलुङ पोखरा स्थित जल्धारे बचत तथा ऋण सहकारी संस्था लिमिटड पोखरा महानगरपालिका– २६, बुढिबजार, कास्कीले बागलुङको आदर्श सञ्चार […]

हट्यो एम्बुलेन्समा सव बोक्नु पर्ने बाध्यता

आदर्श अनलाइन, बागलुङ कोरोना महामारीमा बागलुङमा सबैभन्दा बढी समस्या थियो शव व्यवस्थापन । शव व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएपनि शवलाई […]