काममा फर्के मध्यपहाडी लोकमार्ग बागलुङका ठेकेदार

आदर्श अनलाइन, बागलुङसडकको ट्रयाक खुलेको २४ वर्ष पुग्यो । नेपालकै सबैभन्दा लामो खण्ड बागलुङमा रेहेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल […]

शिक्षालाई प्रविधिमैत्री बनाउन तमानखोलाका विद्यालयमा इन्टरनेट विस्तार गरिँदै

डम्मर बुढा मगर, बागलुङशिक्षा, स्वास्थ्य, यातायात लगायत विकासका पूर्वाधारका हिसाबले पछाडी परेको तमानखोला गाउँपालिकाले पछिल्लो समय सबै क्षेत्रमा सुधार गर्न […]

एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

आदर्श अनलाइन, काठमाडौंअमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ । बैठक बिहान १० बजे प्रधानमन्त्री […]

देशभरको मौसम सामान्यतया सफा

आदर्श अनलाइन,काठमाडौँदेशभर मौसम सामान्यतया सफा रहेको छ। आइतबार बिहान तराईका केही भू-भागमा हुस्सु/कुहिरो लागेको छ भने पहाडी भू-भागमा आंशिक बदली […]

बडिगाडकाे टुनिबाेटमा स्वास्थ्य शिविर

कमल पौडेल, बागलुङ बृहत जनस्वास्थ्य अभियान अन्तरगत बडिगाड गाउँपालिका वडा नम्बर ७ टुनिबाेटमा स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा २ […]

खुम्चिँदो प्रजातन्त्र दिवस, देश र दल

सम्पादकीयफागुन ७ अर्थात् प्रजातन्त्र दिवस । शनिवार राजधानीको टुडिखेलमा सदा झै औपचारिक समारोह गरेर दिवस मनाइयो । गृह मन्त्रालयको निर्देशनमा […]

चितुवाको उद्धार

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिका–३ पाखाथरमा आज बिहान बिरामी अवस्थामा भेटिएको एक चितुवालाई डिभिजन वन कार्यालयले उद्धार गरेको छ । अन्दाजी […]

जनयुद्धका सहिदका नाममा उद्यान

आदर्श अनलाइन, बागलुङतत्कालीन माओवादी जनयुद्धमा जीवनोत्सर्ग गर्ने सहिदका नाममा यहाँ उद्यान निर्माण गर्न थालिएको छ । ताराखोला गाउँपालिका–२ अर्गल, गयारमा […]

एकीकृत समाजवादीले एमसीसी सम्झौतालाई संसद्‍मा टेबल गर्न दिने

आदर्श अनलाइन, काठमाडौँनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्न नरोक्ने भएको छ । बैठकको निर्णयबारे जानकारी […]