आजको मौसम : पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

आदर्श अनलाइन, काठमाडौँ पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभावले देशभरको मौसममा केहि बदली आएको छ ।दिउँसो पहाडी भूभागका एक-दुई स्थानमा […]

मन्त्रीको मर्यादाहीन बोली र बचाउ

सम्पादकीयनेपाल र नेपालीको दुर्भाग्य मान्नुपर्छ कि सरकार चलाउन सत्ताको कुर्चीमा पुगेकाहरु राम्रा कामले चर्चित भन्दा नराम्रा कामले बदनाम बढी छन् […]

गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा

आदर्श अनलाइन, पोखरागण्डकी प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना दिवसको अवसरमा फागुन ४ गते बिदा दिने […]

पोखरामा फागुन ६ गतेदेखि केबलकार सञ्चालनमा आउँदै

आदर्श अनलाइन, पोखरा पोखरामा नयाँ पर्यटकीय गन्तव्यका रूपमा थपिएको केबलकार सञ्चालनमा आउने भएको छ ।पोखराको पर्यटकीय स्थल फेवातालको किनार भागबाट […]

सहकारीको सन्दर्भ ब्याजदर १७ प्रतिशत बनाउन सहकारी महासंघ सुझाव

आदर्श अनलाइन, बागलुङराष्ट्रिय सहकारी महासंघले सहकारी क्षेत्रको सन्दर्भ ब्याजलाई १७ प्रतिशत पु¥याउन सहकारी विभागलाई सुझाव दिएको छ । महासंघका अध्यक्ष […]

तनहुँका २९ हजार बालबालिकाले लगाए मोडर्ना खोप

आदर्श अनलाइन, तनहुँतनहुँका २९ हजार बालबालिकाले कोभिड–१९ विरुद्धको मोडर्ना खोपको पूरा मात्रा लगाएका छन् । दशवटै स्थानीय तहका २९ हजार […]

विदेशमा मृत्यु भएकाको परिवारलाई सहयोग

आदर्श अनलाइन, स्याङ्जावैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगलमा ज्यान गुमाएकाको परिवारलाई आर्थिक सङ्कलन गरी हस्तान्तरण गरिएको छ । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय […]

विद्यामन्दिरको ८१ औं वार्षिकोत्सव

आदर्श अनलाइन, बागलुङविद्यामन्दिर माध्यामिक विद्यालय बागलुङको ८१ औं वार्षिकोत्सव सम्पन्न भएको छ । विद्यालयले बिबिध कार्यक्रम गरेर ८१ औं बार्षिकोत्सव […]

व्यक्तिगत घटना दर्ता सम्बन्धी स्वास्थ्य स्वयमसेविकलाई अभिमूखिकरण

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिकाका स्वास्थ्य स्वयम सेविकालाई व्यक्तिगत घटना दर्ता सम्बन्धी एक दिने अभिमूखिकरण गरिएको छ । बागलुङ नगरपालिकाको पञ्जिकरण […]