दुई कर्मचारीको भरमा, तीन जिल्ला हेर्ने कार्यालय

डम्मर बुढा मगर, बागलुङबागलुङमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङ २०७४ सालमा स्थापना भयो । स्थापना कालदेखि हालसम्म […]

किन पुरा हुन सकेन नेपाली अपेक्षा ?

सुभेक्षा पन्तनेपाल भन्ने बितिक्कै आफूमा नेपालीपनको भावना जाग्दछ । हरेक नागरिकले आफ्नो देशले उच्चताको शिखरमा पुगेर विश्वलाई डो¥याएको हेर्न चाहन्छ […]

भाडाको जीर्ण भवनमा प्रहरीलाई सास्ती

आदर्श अनलाइन, जोमसोम भौगोलिक विकटता,प्रतिकुल मौसम र जीर्ण प्रहरी भवनका कारण मुस्ताङमा कार्यरत प्रहरीलाई ब्यवस्थापनमा निकैनै सास्ती हुने गरेको छ […]

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा वर्षाको सम्भावना

आदर्श अनलाइन, काठमाडौंअहिले देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। बिहान पहाडी भूभागमा आंशिक बदली छ भने तराईका केही भूभागमा हुस्सु […]

अन्त्यहीन अस्थिरताको खेल

सम्पादकीयलामो समयको अन्यौलता र राजनीतिक अस्थिरताले नेपाल अझै विकासोन्मुख अवस्थामा छ । शासकका नाममा, शासन व्यवस्थाका नारामा वर्षौ बिताइसकेको छ […]

प्रभा माविका शिक्षकलाई ल्यापटप

आदर्श अनलाइन, बागलुङप्रभा माध्यमिक विद्यालय निसीखोला गाउँपालिका वडा नम्बर ३ झिवाखोलाले शिक्षकहरुलाई ल्यापटप वितरण गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष […]

राष्ट्रिय राजनीतिको विषयमा एमाले, माओवादी र राजमो बीच छलफल

आदर्श अनलाइन, बागलुङसरकारले स्थानीय तह निर्वाचन घोषणा गरे बागलुङका राजनैतिक दलहरु भेटघाट र छलफलमा सक्रिय हुन थालेका छन् । स्थानीय […]

कास्कीमा साढे ४ वर्षभित्र ५७ हजार मतदाता थपिए

आदर्श अनलाइन, पोखरा कास्कीभित्र पछिल्लो साढे चार वर्षमा ५७ हजारभन्दा बढी मतदाता थपिएका छन् । २०७४ को स्थानीय निर्वाचनपछि गत […]

महले फेरिएको सोम बहादुरको जीवनी

आदर्श अनलाइन, तनहुँ तनहुँ शुक्लागण्डकी नगरपालिका-२ एक्लेखेतका ३५ वर्षीय सोमबहादुर पुलामी शिक्षक बन्न चाहनुहुथ्यो । तर, उहाँ मौरीपालक किसान बन्नुभयो […]