पातीहाल्नेमा हिउँ नपग्लदा सास्ती

बागलुङ जिल्ला र पूर्वी रुकुमको सिमाना पाती हाल्नेमा एक साता अघि परेको बाक्लो हिमपात नपग्लदा मध्यपहाडी लोकमार्गमामा सास्ती खेप्दै गुडेका […]

एकल महिला र पुरुषलाई भत्ता

आदर्श अनलाइन, चितवनजिल्लाको इच्छाकामना गाउँपालिकाले एकल महिला र एकल पुरुषलाई भत्ता दिने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षबाट भत्ता […]

गलकोट नगरपालिकाको प्रशासनीक भवन निर्माण शुरु

आदर्श अनलाइन, बागलुङबागलुङ जिल्लाको गलकोट नगरपालिकाको प्रशासनीक भवन निर्माणले सार्थकता पाउने भएको छ । नगरपालिकाले निर्वाचित भएर आएपछिको प्रयास र […]

तमानखोलाको सबै वडामा सहज स्वास्थ्य सेवा

डम्मर बुढा मगर, बागलुङएक दशक अगाडीसम्म जिल्लाको तमानखोलाका गाउँहरुबाट नागरिकहरु स्वास्थ्य उपचारका लागि घण्टौँ लगाएर बुर्तिबाङ बजार पुग्नु पर्ने अवस्था […]

स्याङ्जामा ई-पासपोर्ट सेवा सुरु

आदर्श अनलाइन, स्याङ्जा जिल्ला प्रशासन कार्यालय स्याङ्जामा आजबाट विद्युतीय राहदानी इ-पासपोर्ट सेवा सुरु भएको छ । सो कार्यालयले स्याङ्जामा आजबाट […]

दल दर्ता गर्दै कमल थापा, हिन्दूराष्ट्र मुख्य एजेण्डा

आदर्श अनलाइन, काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेका नेता कमल थापाले नयाँ दल दर्ता गर्ने भएका छन् । बिहीबार काठमाडौंको महाराजगंजमा […]

पर्वतको बनौमा एक करोडको लागतमा बौद्ध बिहार निर्माण सुरु

आदर्श अनलाइन, पर्वतजिल्लाको जलजला गाउँपालिका–९ बनौमा बौद्ध बिहार निर्माण सुरु भएको छ । सरकारी निकाय र दाताहरूबाट सहयोग जुटाएर करिब […]

गाउँपालिकाको केन्द्रसँग जोडियो अर्नाकोट

आदर्श अनलाइन, बागलुङअहिलेसम्म निसीखोला गाउँपालिकाको केन्द्र जग्जाखोलादेखि पर्यटकीय क्षेत्र अर्नाकोट देउराली सिधा सडक संजालले जोडिएको थिएन । यसै वर्ष मात्रै […]

नेटवर्किङ व्यवसाय, नियत र निगरानी

सम्पादकीयनेपालमा नेटवर्किङ व्यवसाय पटक–पटक विवादित मात्र होइन, बन्देजमा परिरहेको विगत छ । गैरकानुनी रुपमा सुरु गरेर निश्चित व्यक्ति र समूहले […]

बागलुङका होटल तथा सुपर मार्केट अनुगमन

आदर्श अनलाइन, बागलुङखाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको अगुवाइमा बिहीबार बागलुङ बजारमा रहेका ठूला होटल तथा सुपर मार्केट […]