चुनाव केद्रित हुँदै एमाले बागलुङ

आदर्श अनलाइन, बागलुङनेकपा (एमाले) बागलुङले आसन्न स्थानीय तहको निर्वाचन केन्द्रित अभियान सञ्चालन गर्ने भएको छ । नवौं जिल्ला अधिवेशनपछि माघ […]

मोटरसाइकल र जिप ठोक्किदा एक जनाको मृत्यु

आदर्श अनलाइन, पोखराकास्कीको पोखरा –२५ हेम्जामा मोटरसाईकल र बोलेरो जिप आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक […]

सुरु हुन थाल्यो चुनावको रौनक, बागलुङमा जुट्न थाले गठबन्धनका नेता

डम्मर बुढा मगर, बागलुङसरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै सत्ता साझेदार गठबन्धका नेताहरु छलफलमा जुटेका छन् । बागलुङमा पनि […]

गलेश्वरमा सुविधा सम्पन्न होटल

आदर्श अनलाइन, म्याग्दी२५ वर्ष अघि कामको खोजीमा कांभ्रेको धुलिखेलबाट म्याग्दी आएका टंकलाल श्रेष्ठले बेनी नगरपालिका ९ गलेश्वरमा सुविधा सम्पन्न होटल […]

कालीगण्डकी नदीको कटानले पक्की पुलको पिल्लर जोखिममा

आदर्श अनलाइन, म्याग्दीम्याग्दी र पर्वत जोड्ने कालीपुलस्थित मोटरपुल कालीगण्डकी नदीको निरन्तर कटानले जोखिमपूर्ण बनेको छ । बेनी नगरपालिका– ८ कालिपुलस्थित […]

सात वर्षदेखि अलपत्र सेतीदोभान पुलको काम सुरु

आदर्श अनलाइन, स्याङ्जा स्याङ्जाको आँधीखोला गाउँपालिका-५ र ६ लाई जोड्ने सेतीदोभान पुलको काम सुरु भएको छ । विगत सात वर्षदेखि […]

बागलुङका १२७ पशुपालक कृषकलाई डेढ करोड अनुदान

आदर्श अनलाइन, बागलुङबागलुङका पशु किसानहरुले यो आर्थिक वर्षमा झण्डै डेढ करोड अनुदान पाउन थालेका छन् । भेटेरिनरी अस्पताल तथा पशु […]

कांग्रेस बागलुङलाई जग्गा प्राप्त, भवन निर्माण गर्दा पाँच करोड लाग्ने

डम्मर बुढा मगर, बागलुङनेपाली कांग्रेस बागलुङले आफ्नै भवन निर्माणका लागि जुटेको छ । पार्टीले भवन निर्माणका लागि जग्गा समेत जुटाएको […]

चार प्रदेशमा वर्षाको सम्भावना, हिमपात कायमै

आदर्श अनलाइन, काठमाडौँआज बुधबार फेरि मौसममा बदली देखिएको छ । पश्चिमी वायुको प्रभावले दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका […]