ताराखोलाकाे दशाैँ गाउँ सभा

मन्दिप निउरे, ताराखोला ताराखोला गाउँपालिकाकाे दशाैँ गाउँ सभाको सम्पन्न भएको छ । सभामा ताराखोला गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी पुन रोकाले एजेण्डाहरु […]

बडिगाडमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भिर घाइते

हेम विश्वकर्मा, बागलुङमध्यपहाडी राजमार्ग अन्तर्गत बडिगाड गाउँपालिका ६ मा मोटरसाइकल दुर्घटना हुँदा २ जना गम्भिर घाइते भएका छन् । बडिगाड […]

गण्डकी प्रदेशका अस्पतालमा बिरामीलाई सित्तैमा रगत

आदर्श अनलाइन, पोखराअस्पतालमा रगत दिएर उपचार गर्नुपर्ने बिरामी र आकस्मिक दुर्घटनाका कारण रगत चाहिने व्यक्तिका आफन्तले पैसा तिरेर रगत किन्नुपर्ने […]

स्थानीय तह निर्वाचनमा एमाले एक्लै जान्छ : महेश बस्‍नेत

आदर्श अनलाइन, काठमाडौंनेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले स्थानीय तहको निर्वाचनमा एमाले कसैसँग पनि गठबन्धन नगर्ने बताएका छन् […]

राप्रपाबाट अलग भएको कमल थापाको घोषणा

आदर्श अनलाइन, हेटौंडाराष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गरेका छन् । मंसिरमा भएको राप्रपाको महाधिवेशनमा […]

विवादमा तानियो विरेन्द्र–ऐश्वर्य उद्यान

आदर्श अनलाइन, बागलुङलामो समयदेखि अस्तव्यस्त बनेको बागलुङ बजारको एक मात्रै पार्क विरेन्द्र–ऐश्वर्य उद्यान पुननिर्माण शुरु हुँदासाथ विवादमा तानिएको छ । […]

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

आदर्श अनलाइन, काठमाडौंमंगलबार दिउँसो प्रदेश १ का एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको सामान्य […]

बेथितिको चाङमा कांग्रेस भातृ संस्था

सम्पादकीयनेपाली कांग्रेस मुलुककै सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी हो । कम्युनिष्ट पार्टीहरु भन्दा सदैव पृथक दाबी गर्ने कांग्रेसको पार्टी सञ्चालनको अवस्थालाई […]