शिक्षकलाई कर्मचारी सरह सेवासुविधा : शिक्षामन्त्री पौडेल

आदर्श अनलाइन, बागलुङ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकलाई पनि निजामती कर्मचारी सरह सेवासुविधाको प्रबन्ध गरिने बताउनुभएको छ । […]

बडिगाडकी सुत्केरीको हेलिकप्टर मार्फत उद्धार

आदर्श अनलाइन, बागलुङसुत्केरी भएर साल अड्किएकी बागलुङको बडिगाड गाउँपालिकाकी एक सुत्केरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । बडिगाड गाउँपालिका वडा […]

स्थानीय तहको निर्वाचन वैशाख ३० गते

–आदर्श अनलाइन, बागलुङमन्त्रिपरिषद बैठकले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आज […]

उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता

आदर्श अनलाइन, मनाङ जिल्ला अस्पतालमा एक्स-रेसमेत नहुँदा मनाङवासीले उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता छ । मनाङमा रहेको एक मात्र […]

कांग्रेस प्रवक्तामा डाक्टर महत

आदर्श अनलाइन, काठमाडौं नेपाली कांग्रेसको प्रवक्तामा नेता डाक्टर प्रकाशशरण महत चयन भएका छन् । नेता महतलाई सभापति शेरबहादुर देउवाले सोमबार […]

म्याग्दी खोला जलविद्युतको सुरुङ खन्ने काम सुरू

आदर्श अनलाइन, म्याग्दीपश्चिम म्याग्दीको दरबाङमा निर्माणाधिन २५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत आयोजनाको सुरू खन्ने काम आइतबारदेखि सुरू भएको छ । […]

देशका एजेण्डा र द्धैध चरित्र

सम्पादकीयनेपाली राजनीति हिजोका दिनमा जे जस्ता खराब पात्र र प्रवृत्तिजन्य समस्याबाट ग्रसित थियो, बेथितिले आक्रान्त थियो, त्यो आजका दिनमा पनि […]

हिमपातले सडक अवरुद्ध

डम्मर बुढा मगर, बागलुङशुक्रबार साँझदेखि वर्षासँगै परेको हिमपातले बागलुङको माथिल्लो क्षेत्र अझै पनि सेताम्मे छन् । शहुक्रबार रातिदेखि परेको हिमपातले […]

त्रिभुवन विश्वविद्यालय : गुणस्तर र छबिको बहस

सरोजराज पन्तमुलुककै जेठो र केन्द्रीय त्रिभुवन विश्वविद्यालय जहाँ पढेका व्यतिm राज्यका विभिन्न निकायमा कार्यरत छन र आफनो कार्यकौशलता प्रस्तुत गर्न […]

सापकोटाको स्मृतिमा एक लाखको अक्षयकोष स्थापना

कमल पौडेल, खर्बाङ बडिगाड गाउँपालिका वडा नम्बर २ हाँडिखोला निवासी स्वर्गीय जमुना सापकोटाको स्मृतिमा सरस्वती प्राथमिक विद्यालयको लागि अक्षयकोष स्थापना […]