शैक्षिक संस्था र रात्रिकालीन व्यवसाय फागुन १ देखि सञ्‍चालन

आदर्श अनलाइन, काठमाडौँकोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले फागुन १ गतेदेखि शैक्षिक संस्थाहरू सञ्चालन गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ। […]

एमसीसीमा तनाव : सत्तारुढ गठबन्धन छाडेर जनमोर्चा सडकमा

आदर्श अनलाइन, काठमाडौँअमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई प्रतिनिधिसभावाट पारित गर्ने तयारी तिव्र भईरहेको बेला शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय […]

गठबन्धनको अस्तित्व जोगाउन नसक्ने हुँदा सरकार निर्वाचनबाट भाग्न खोज्यो

डम्मर बुढा मगर, बागलुङनेकपा एमाले सचिव तथा गण्डकी प्रदेश इञ्चार्ज पद्मा अर्यालले सरकार यो समयमा निर्वाचन हुँदा पराजय भएर गठबन्धनको […]

निसीखोलामा १० शैयाको आधारभूत अस्पताल निर्माण सुरू

डम्मर बुढा मगर, बागलुङजिल्लाको निसीखोला गाउँपालिका वडा नम्बर ४ झिम्पामा पालिका स्तरीय आधारभूत अस्पताल निर्माण सुरु भएको छ । केन्द्र […]

बागलुङमा घट्दै कोरोना : संक्रमणभन्दा निको हुने बढी

आदर्श अनलाइन, बागलुङ बागलुङमा कोरोना संक्रमण क्रमश घट्दै गएको छ । माघ महिनाको शुरुवातदेखि क्रमश बढ्दै गएको कोरोना संक्रमण ओरालो […]

तीन वटै चुनावको परिणाम नआँदासम्म गठबन्धन कायमै रहन्छ–मन्त्री पौडेल

डम्मर बुढा मगर, बागलुङशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले तीन वटै चुनावको परिणाम नआँदासम्म गठबन्धन कायम रहने बताउनु भएको […]

एमालेको बैठक बुर्तिबाङमा सम्पन्न : पार्टी सचिवालय गठन र विभिन्न विभागीय जिम्मेवारी प्रदान

खेमराज अर्याल, बुर्तिबाङ नेकपा एमाले नवौँ जिल्ला अधिवेशनबाट नवनिर्वाचित जिल्ला कमिटीको पुर्ण बैठक बुर्तिबाङमा सम्पन्न भएको छ । पार्टी केन्द्रिय […]

एमालेप्रति जनताको आकर्षण छ : उप-महासचिव गुरुङ

आदर्श अनलाइन, बागलुङनेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमालेप्रति जनताको अपार मायाका कारण आगमी निर्वाचनमा नेकपा एमाले पुन पहिलोे दल बन्ने […]

जीप दुर्घटना, दुई जनाको मृत्यु

 आदर्श अनलाइन, स्याङ्जास्याङ्जामा शनिबार जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । स्याङ्जा विरुवा  ३ धोवादीस्थित भित्री सडक खण्डमा […]