प्रेस चौतारीको स्थापना दिवस : शहिद पार्कमा डस्बिन व्यवस्थापन

आदर्श अनलाइन, बागलुङ प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी बागलुङ शाखाले फोहोर व्यवस्थापनका लागि डस्बिन व्यवस्थापन […]

ढाकाले फेरियो तमान गाउँका महिलाको दैनिकी

डम्मर बुढा मगर, बागलुङवर्षौँदेखि घरको चुलोचौकोमा सीमित रहेका तमान गाउँका महिलाहरुको दैनिकी फेरिँदै गएको छ । जिल्लाकै सबैभन्दा दुर्गम गाउँका […]

होमस्टे सञ्चालकलाई च्याउ खेती तालिम

आदर्श अनलाइन,लमजुङलमजुङको बेसीशहर नगरपालिका-३ स्थित काउलेपानी सामुदायिक होमस्टेका सञ्चालकले च्याउ खेती प्रविधिबारे सीप सिकेका छन् । गाउँघरमै च्याउ खेती उत्पादन […]

वर्षा र हिमपातसँगै चिसो बढ्यो : कहाँ कति पानी पर्‍यो ?

आदर्श अनलाइन, काठमाडाैँवर्षा र हिमपात भएसँगै देशभर चिसो बढेको छ। वर्षा र हिमपात भएपछि देशभर न्यूनतमसँगै अधिकतम तापक्रम घट्दा चिसो […]

बेहुली लिएर फर्किंदै गरेको जिप दुर्घटना, ६ जनाको मृत्यु

आदर्श अनलाइन, प्युठानप्युठानको गौमुख गाउँपालिकास्थित ओखरपाटामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।बेहुली लिएर फर्किंदै गरेको ग१ज ५०९२ […]

फुटबल प्रशिक्षक अलमुताइरी सम्मानित

आदर्श अनलाइन, काठमाडौँनेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरी सम्मानित भएका छन् । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई सम्मान […]

घरधनीको धरौटी जफत गर्दै बागलुङ नगरपालिका

खेमराज गौतम, बागलुङ बागलुङ बजार स्थित अस्पताल रोडका एक घरधनीले नयाँ घर निर्माणको लागि जग खन्ने क्रममा सडकमा क्षति पु¥याए […]