एनसेलको ‘ननस्टप टाइम प्याक’ अफर सार्वजनिक

आदर्श अनलाइन, काठमाडौंएनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकहरुका लागि ‘ननस्टप टाइम प्याक’ अफर ल्याएको छ । एनसेलका अनुसार ग्राहकहरुले मोबाइल डेटा […]

हाँडीकोटबाट देखिएको सूर्योदय

तस्बिर : साधना पन्तजैमिनी नगरपालिकाको पर्यटकीय स्थल हाँडीकोटबाट देखिएको सूर्योदय । जैमिनी नगरपालिकाका वडा नम्बर ७ जैदि, वडा नम्बर ८ […]

धौलागिरीका पुराना पत्रकार खड्काको निधन

–आदर्श अनलाइन, बागलुङ धौलागिरीका पुराना पत्रकार बिदुर खड्काको निधन भएको छ ।नेपाल पत्रकार महासंघ धौलागिरी शाखाका संस्थापक संयोजक(२०५७) तथा धौलाश्री […]

पर्यटक कुर्दै छिस्तीको ‘पुरानो गाउँ’

साधना पन्त, बागलुङजैमिनी नगरपालिका–८ छिस्तीको हरियाली जंगलको बिचमा लुकेर बसेको छ पुरानो गाउँ । प्रकृतिले भरिपूर्ण रुपमा सिंगारिएको पुरानो गाउँमा […]

रिघामा सकिए ४३ प्रतिशत योजना

डम्मर बुढा मगर, बागलुङआगमी जेठमा स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल सकिँदै छ । सरकारले जेठमा चुनाव गर्नेे विषयमा छलफल गरि रहेको […]

आज सोनाम ल्होछार पर्व मनाइँदै, देशभर सार्वजनिक विदा

आदर्श अनलाइन, काठमाडौँतामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्व आज विविध कार्यक्रम आयोजना गरी […]

मौसम पूर्वानुमान : सुदूरपश्चिम र कर्णालीमा वर्षा, भोलि देशभर पानी पर्ने

आदर्श अनलाइन, काठमाडौँबुधबार देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य […]

अस्पताल व्यवस्थापन समितिको पदस्थापन

आदर्श अनलाइन, बागलुङधौलागिरी अस्पताल व्यवस्थापन समितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । गत पौष २१ गते गण्डकी प्रदेश स्वास्थ्य तथा […]