संसद्‍ बैठक दिउँसो १ बजे : एमसीसीमाथि छलफल हुँदै

आदर्श अनलाइन, काठमाडौँप्रतिनिधिसभा बैठक आज (शुक्रबार)को बैठक बस्दैछ। बिहीबारका लागि तोकिएको बैठक आजका लागि सरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा […]

युक्रेन माथिको आक्रमण र नेपालीको उद्वार

सम्पादकीयअहिले युक्रेन इतिहासकै कठिन मोडमा छ । रुसले युक्रेन माथि आक्रमण गरिरहेको छ । पूर्वी युक्रेनस्थित पृथक्तावादीहरूको पकड रहेका दुई […]

जिल्ला सहकारी संघ बागलुङले छान्यो ५ जना सल्लाहकार

आदर्श अनलाइन, बागलुङजिल्ला सहकारी संघ लिमिडेट बागलुङले ५ जना सहकारीकर्मीहरुलाई सल्लाहकार चयन गरेको छ । गत पुस अन्तिम साता सम्पन्न […]

प्रचण्डसँग ओलीको भेट

आदर्श अनलाइन, काठमाडौँनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । […]

नेपाली जनप्रगतिशिल मञ्च कतारद्वारा एमसिसी सम्झौताका विवादित सर्त खारेजीको माग

आदर्श अनलाइन, दोहानेपाली जनप्रगतिशील मञ्च राष्ट्रिय समिति कतारले एमसिसी सम्झौतामा भएका केही शर्तहरु खारेजीको माग गर्दै नेपाली राजदुतावास कतारमा ज्ञापनपत्र […]

यसरी गरिदैछ बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रे (फोटो फिचर)

आदर्श अनलाइन, बागलुङ बागलुङको बलेवा विमानस्थल धावनमार्ग धमाधम कालोपत्रे भएको छ । २०७७ फागुनमै कालोपत्रे गर्नुपर्ने विमानस्थनको धावनमार्ग कालोपत्रेको काम […]

गण्डकी प्रदेश सभा बैठक बस्दै

आदर्श अनलाइन, पोखराअसोजदेखि स्थगित रहेको गण्डकी प्रदेशसभा बैठक फागुन अन्तिम साता सुरु गर्ने भएको छ । बर्खे अधिवेशन सकिएर रोकिएको […]

अस्पताल भवन : तीन वर्षको ठेक्का आठ वर्षमा काम

आदर्श अनलाइन, बागलुङ धौलागिरी अस्पताल बागलुङको सुविधा सम्पन्न ‘सी’ ब्लक भवन निर्माण शुरु भएको ८ वर्ष वित्यो । तीन वर्षमा […]

हामी सदस्य केन्द्रीत भएर काम गरिरहेका छौं, बैंक जस्तो आत्तिनु पर्ने अवस्थामा सहकारी पुगेका छैनन्

कोरोना महामारीले गर्दा अहिले बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव देखिएको छ । बचत कम र बचत फिर्ता बढी हुन […]

दिवश खत्रीको सम्झनामा जनयुद्ध जितेको त्यो पल !

सज्जन कुमार सिंहताराखोलाकै जेठो शैक्षिक गन्तव्य नेपाल माध्यामिक विद्यालय । त्यही विद्यालयको बीस मिटर तल्थिर दिवश खत्रीको घर छ । […]