नेकपा (एस) बागलुङका प्रभावशाली नेता एमालेमा

आदर्श अनलाइन, बागलुङ बागलुङ, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागलुङका प्रभावशाली नेता इन्द्र थापा नेकपा (एमाले)मै सक्रिय हुने घोषणा गर्नुभएको […]

कामचलाउ बन्दै बागलुङ उद्योग वाणिज्य संघको नेतृत्व

आदर्श अनलाइन, बागलुङविधानत बागलुङ उद्योग वाणिज्य संघ कामचलाउ भएको छ । विधान अनुसार बागलुङ उद्योग वाणिज्य संघको नेतृत्वको म्याद समाप्त […]

पेस्तोल र गोलीसहित पक्राउ परेका युवा सार्वजनिक

डम्मर बुढा मगर, बागलुङजिल्ला प्रहरी कार्यालय बागलुङले अवैध पेस्तोलसहित पक्राउ गरेको बडिगाडका युवालाई बिहिबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ […]

स्थानीय निर्वाचन : असल प्रतिनिधि छान्नमा नचुकौं

सरोजराज पन्तसंघीयता सभ्य, समतामुलक र न्यायपूर्ण समाज निर्माणको आधार मानिन्छ । सरकारले देखेको समृद्ध नेपाल र खुसी नेपालीको सपना साकार […]

जिल्ला सहकारी संघ म्याग्दीको रणनीतिक योजना निर्माण तालिम

आदर्श अनलाइन, म्याग्दीजिल्ला सहकारी संघ लिमिटेड म्याग्दीको २ दिने रणनीतिक योजना निर्माण तालिम बुधवारदेखि शुरु भएको छ । राष्ट्रिय सहकारी […]

काठेखोला गाँउपालिका राष्ट्रपति रनिङ शिल्डको उपाधि रेश नुन्थला मा.विलाई

रोहन जि.सी, बागलुङकाठेखोला गाँउपालिकामा सञ्चालित तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबार सम्पन्न भएको छ । काठेखोला गाँउपालिका शिक्षा, युवा तथा […]

विपद्को बजेटमा पनि गिद्दे दृष्टि !

सम्पादकीयकनेपाल जस्तो देशको बिडम्बना यही हो कि अरु काम, योजना, आयोजनामा त कमिसन, भ्रष्टाचारका घटना भएकै छन्, ठुला ठुलो विपदका […]

होटल व्यवसायीहरुको ३० अर्ब नोक्सानी, ३० प्रतिशत पलायन : अध्यक्ष शाह

आदर्श अनलाइन, बागलुङ नेपाल होटल व्यवसायी संघका केन्द्रिय अध्यक्ष हिराधोज शाहले होटल व्यवसायीहरु कोरोना पछि ऋणमा डुबेको बताउनुभयो । होटल […]

एमाले नेता पौडेलको निधन प्रति पार्टीको शोक वक्तव्य

आदर्श अनलाइन, बागलुङजीप दुर्घटनामा परी मृत्यु हुनुभएका (नेकपा)एमाले ढोरपाटन नगर कमिटिका अध्यक्ष ऋतुवर्ण पौडेलको शव बुर्तिबाङमा अन्तिम दाहसंस्कार गरिएको छ […]