नेपाली जनप्रगतिशिल मञ्च कतारको आयोजनामा बनभोज

आदर्श अनलाइन/दोहा, कतार नेपाली जनप्रगतिशिल मञ्च कतारको आयोजनामा बृहत बनभोज कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार फागु पुर्णिमा, नयाँ बर्ष […]

गैरसांसदलाई मन्त्री बनाउने चर्चाले गण्डकी तरंगित, मुख्यमन्त्री भन्छन्– कोटा छैन

आदर्श अनलाइन, पोखरागण्डकी प्रदेशमा एकीकृत समाजवादीबाट एक जना पनि सांसद छैनन् । एमाले विभाजित हुँदा माधवकुमार नेपाल पक्षीय भनिएका ईन्द्रलाल […]

एमालेको चुनावी अभियान तीव्र

आदर्श अनलाइन, बागलुङनेकपा (एमाले) बागलुङले संगठन सुदृढिकरण तथा निर्वाचत केन्द्रीत अभियानलाई तिव्रता दिएको छ । स्थानीय तहको निर्वाचन घोषणासँगै आफूलाई […]

बानपा ६ मा एमालेको सम्पर्क कार्यलय उद्घाटन

रोहन जि.सी, बागलुङ आसन्न स्थानीय तहको निर्वाचनले राजनीतिक दलहरुलाई चुनावी अभियानमा सक्रिय बनाएको छ । आगामी २०७९ बैशाख ३० गतेका […]

अन्नपुर्ण पदमार्गमा साढे दुई महिनामा ६ सय पर्यटक मनाङ भित्रिए

आदर्श अनलाइन, मनाङकोरोनाका कारण सुनसान रहेको अन्नपुर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन बढेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० पर्यटक […]

चिल्ड्रेन लाईफलाई जिल्ला लिगको उपाधि

आदर्श अनलाइन, बागलुङजिल्ला फुटबल संघ बागलुङले आयोजना गरेको जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि बाल जिवन खेलकुद क्लब (चिल्ड्रेन लाईफ स्पोर्टस […]

शिवालय मन्दिरमा डस्विन तथा बोर्ड व्यवस्थापन

रोहन जि.सी, बागलुङरोट्रयाक्ट क्लव अफ बागलुङको आयोजनामा सुरु भएको रोट्रयाक्ट सप्ताहको छैँठौ दिन शुक्रबार बागलुङ नगरपालिका–९ तित्याङ स्थित शिवालय मन्दिरमा […]

अनेमसंघ काठेखोलाको अध्यक्षमा थापा

रोहन जिसी, बागलुङ नेकपा एमालेको जनसंगठन अखिल नेपाल महिला संघ काठेखोला गाउँपालिका बागलुङको प्रथम सम्मेलन शुक्रबार सम्पन्न भएको छ । […]

क्यान्सर पीडित थापालाई २ लाख सहयोग

कमल पौडेल, बडिगाड नेपाल राष्ट्रिय शिक्षक संगठन बडिगाडले वनस्पति मावि जलजलाका शिक्षक दिल थापालाई सहयोग रकम हस्तान्तरण गरेको छ । […]

पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

आदर्श अनलाइन, काठमाडौंजिल्ला अदालत, तनहुँले पल शाहलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । नाबालिका बलात्कारको […]