यूएईसँग नेपाल ४८ रनले पराजित

आदर्श अनलाइन, काठमाडौँईसीसी क्रिकेट विश्वकप लिग–२ को युएईमा जारी त्रिदेशीय शृंखलामा नेपाल घरेलु टोली युएईसँग ४८ रनले पराजित भएको छ […]

कास्की र गोरखाबाट दोहोरो नागरिकता लिने पूजा पक्राउ

आदर्श अनलाइन, पोखरा दोहोरो नागरिकता लिएको आरोपमा गोरखामा एक युवती पक्राउ परेकी छन् । काठमाडौं कोटेश्वर बस्दै आएकी पूजा ढकाललाई […]

मानवीय असावधानीका कारण म्याग्दीमा डढेलोको जोखिम बढ्यो

आदर्श अनलाइन, म्याग्दीम्याग्दीमा मानवीय लापरवाहको कारण वन डढेलोको जोखिम बढ्दै गएको छ । हिउँदको सुख्खायाममा घाँस पलाउने बाहना र आगोको […]

पोखरा -मुग्लिन चार लेन सडक आयोजना : ५८ सय रुख काटियो

आदर्श अनलाइन, तनहुँ पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिनदेखि पोखरा पृथ्वीचोकसम्मको सडक खण्डलाई चार लेनमा विस्तार गरिँदैछ । एसियाली विकास बैंक (एडीबी)को […]

माओवादी केन्द्रको वडा कमिटि एमालेमा प्रवेश

आदर्श अनलाइन, बागलुङबागलुङको काठेखोला गाउँपालिका वडा नं. ३ धम्जामा नेकपा माओवादी केन्द्रको वार्ड कमिटि नेकपा एमालेमा समाहित भएको छ । […]

फेरिएको धौलागिरी बिरेन्द्र माध्यामिक विद्यालय

खेमराज गौतम, बागलुङ बागलुङ सदरमुकाम संग जोडिएको बागलुङ नगरपालिका–३ रात्माटामा रहेको धौलागिरी विरेन्द्र माध्यामिक विद्यालयमा कुनै समय एकै वर्ष ९३ […]

जैमिनीमा तीन दिने पत्रकारिता तालिम

आदर्श अनलाइन, बगालुङ नेपाल पत्रकार महासंघ बागलुङको आयोजना तथा जैमिनी नगरपालिकाको सहयोगमा सञ्चालित तीन दिने पत्रकारिता तालिम सकिएको छ । […]

चितवनको सुरक्षित साकोस र आदर्श सञ्चार सहकारीबीच अन्तरक्रिया

आदर्श अनलाइन, बागलुङ सहकारी अध्ययन अवलोकनका लागि बागलुङ आएको चितवनको सुरक्षित वचत तथा ऋण सहकारी संस्था लिमिटेड र आदर्श सञ्चार […]

काठेखोलामा एमालेको आक्रामक चुनावी अभियान

आदर्श अनलाइन, बागलुङ स्थानीय तहको निर्वाचन नजिकिदै जादा राजनीतिक दलहरु चुनावी अभियानमा सक्रिय बन्न थालेका छन् । आगामी बैशाख ३० […]