चिनियाँ विदेशमन्त्रीले आज शीर्ष नेतासँग भेटवार्ता गर्दै

आदर्श अनलाइन, काठमाडौँतीनदिने नेपाल भ्रमणका लागि चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी शुक्रबार काठमाडौँ आइपुगेका छन्। परराष्ट्रमन्त्री डा. नारायण […]

सेन्चुरी बैंक काठेखोला शाखाद्वारा वित्तिय साक्षरता र डस्विन बितरण

आदर्श अनलाइन, बागलुङसेन्चुरी कर्मशीयल बैंक काठेखोला शाखाले ग्लोबल मनी सप्ताह अन्र्तगत विद्यार्थीलाई वित्तय साक्षरता र डस्विन वितरण गरेको छ । […]

विभेद अन्त्य गर्न अन्तरघुलन अनिवार्यः मन्त्री विक

आदर्श अनलाइन, बागलुङगण्डकी प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री दाेबाटे विश्वकर्माले जातिया विभेदको अन्त्य गर्न सामाजिक अन्तरघुलन अनिवार्य भएको बताउनुभएको छ […]

बागलुङ कोअपरेटिभ म्यानेजर्स क्लवको अध्यक्षमा राजभण्डारी चयन

आदर्श अनलाइन, बागलुङबागलुङका सहकारीमा कार्यरत प्रबन्धकहरुको क्लव बागलुङ कोअपरेटिभ म्यानेजर्स क्लवको अध्यक्षमा दिपकजंग राजभण्डारी चयन हुनु भएको छ । क्लवको […]

एमालेसँग एक्लै प्रतिस्पर्धा गर्ने पार्टी छैन : घर्ती

आदर्श अनलाइन, बागलुङनेकपा एमालेका पोलिटव्युरो सदस्य गोकुल घर्ती मगरले नेकपा एमालेसँग एक्लै प्रतिस्पर्धा गर्ने पार्टी नेपालमा नभएको दाबी गर्नुभएको छ […]

ग्यास लिक भएर आगालागी, एक घाइते

आदर्श अनलाइन, लमजुङ लमजुङको बेसीशहर नगरपालिका-१० खासुरबेँसीमा खाना पकाउने एलपी ग्यास लिक भएर आगलागी हुँदा एक जना घाइते भएका छन् […]

हातहतियार बुझाउन प्रशासनको आग्रह

आदर्श अनलाइन, बागलुङआगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर जिल्ला प्रशासन कार्यालय बागलुङले हातहतियार बुझाउन अनुरोध गरेको छ […]

अचेत अवस्थामा भेटिएकी महिलाको मृत्यु, सनाखत हुन सकेन

आदर्श अनलाइन,पोखरा पोखरामा अचेत अवस्थामा फेला परेकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । गहुँ गोरो वर्ण भई उचाई […]

अनुभूतियुक्त ज्ञान र स्वास्थ्य शान्ति

जीवन शाक्यज्ञान विना कूनै पनि उमेर अवस्थामा स्वास्थ्य पाउन कठिन हुन्छ । साचो वा वास्तविक ज्ञान भनेको अनुभुुति वा अनुभवमा […]