सिगानाबाट शुरु भयो एमाले–राप्रपाको चुनावीसभा

आदर्श अनलाइन, बागलुङ नेकपा एमाले र राप्रपाले सिगानाबाट बागलुङ नगरपालिकाको चुनावी शुरु गरेको छ । शनिबारबाट बागलुङ नगरपालिकाका नेकपा एमाले […]

बेनी नगरपालिका : उम्मेदवारी फिर्ता लिएर काँग्रेस र माओवादीको चुनावी तालमेल

आदर्श अनलाइन, म्याग्दीयही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको बेनी नगरपालिकामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) बीच […]

एकीकृत नेपाली प्रवासी श्रमिक संघ कतारले मनायो श्रमिक दिवस

दोहा, कतार एकीकृत नेपाली प्रवासी श्रमिक संघ (ICTU Support Group) कतारको आयोजनामा श्रमिक दिवस तथा रमादानको शुभकामना आदानप्रदान सहित इफ्तार […]

एमाले र राप्रपाको संयुक्त घरदैलो र चुनावी सभा, सुरु हुन सकेन गठबन्धनको चुनाव प्रचार

आदर्श अनलाइन, बागलुङस्थानीय तह निर्वाचनको मिति नजिकिदै छ । निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली समेत सार्वजनिक गरिसक्यो । तर, […]

रुद्रबहादुरको प्रेरक कर्म, वैदेशिक असफलताले सिकायो स्वदेशमै उद्यमी हुने पाठ

साधना पन्त, पोखराविदेश । अभाव, प्रभाव र दबावले दैनिक हजारौंको संख्यामा युवा युवती विदेशिने गर्छन् । विदेशमा असफता मात्रै मिल्छ […]

जैमिनीमा गठबन्धनकाे एक हजार एक सदस्यीय निर्वाचन परिचालन समिति

आदर्श अनलाइन, बागलुङपाँच दलीय गठबन्धनले जैमिनीमा एक हजार एक सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । बैशाख ३० हुने […]

२ सय ५० केजी सुनखरी सहित मालढुङ्गाबाट एक महिला पक्राउ

आदर्श अनलाइन, बागलुङजिल्ला प्रहरी कार्यालय बागलुङले सुनखरी (जडिबुटी) सहित एक महिलालाई पक्राउ गरेको छ ।प्यूठानको स्वर्र्गद्वारी नगरपालिका वडा नम्बर ३ […]

आजको मौसम : पहाडी भू-भागमा वर्षाको सम्भावना

आदर्श अनलाइन, काठमाडौँस्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथल भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव देशभर […]

आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिंदै

आदर्श अनलाइन, काठमाडौं निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका दल तथा व्यक्तिहरूलाई आज निर्वाचन चिह्न प्रदान गर्दैछ । […]