निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन पत्रकारको भूमिका महत्वपूर्ण–न्यौपाने

आदर्श अनलाइन, बागलुङमुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन पत्रकारको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । बिहीबार पत्रकारसँग […]

बागलुङमा चार हजार ८९६ विद्यार्थीहरुले एसईई दिँदै

आदर्श अनलाइन, बागलुङ विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण दुई वर्षदेखि भौतिक रुपमा हुँन नसेको माध्यमिक शिक्षा परीक्षा […]

चुनावी गठबन्धनः महिला नेतृत्वलाई चुनौती

सन्ध्या आचार्यआगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनमा गठबन्धनको चर्चा चलेको छ । गठबन्धनले साना दललाई नेतृत्वमा […]

काठेखोलाको पाँच वर्ष : आधारभूत आवश्यकतामा फड्को, प्रविधिमा अब्बल

आदर्श अनलाइन, बागलुङ बागलुङको काठेखोला गाउँपालिका जिल्लाकै कम आलोचित पालिका मध्ये पर्दछ । काठेखोला गाउँपालिका जिल्लाकै दश पालिका मध्ये प्रविधिमा […]

देशका यी स्थानमा हुँदैछ आंशिकदेखि सामान्य बदली

आदर्श अनलाइन, काठमाडौँ नेपालमा न्यून चापीय रेखासँगै स्थानीय वायुको प्रभाव रहेको छ । बिहान सुदूरपश्चिम, लुम्बिनी तथा देशका पहाडी भूभागमा […]

निजी विद्यालयलाई शुल्क वृद्धि नगर्न विद्यार्थी संगठनद्वारा चेतावनी

आदर्श अनलाइन, बागलुङ बागलुङमा सञ्चालित निजी विद्यालयहरुले ४० प्रशित शुल्क बृद्धिका लागि नगरपालिकामा सिफरिस गरिएको विषयमा बागलुङका विभिन्न विद्यार्थी संगठनहरुले […]

श्रीमती उपमेयर, श्रीमान वडा अध्यक्षमा सिफारिस

आदर्श अनलाइन, बागलुङनेकपा माओवादी केन्द्र गलकोट नगरपालिकाको उपमेयरमा र गलकोट नगरपालिका–७ मल्मको वडा अध्यक्षमा माओवादी केन्द्र गलकोट नगर कमिटिले श्रीमान […]

लोक गायक विष्णु खत्रीलाई माओवादीले ग¥यो गलकोटको मेयरमा सिफारिस

आदर्श अनलाइन, बागलुङनेकपा (माओवादी केन्द्र) गलकोट नगर कमिटीले लोकगायक विष्णु खत्रीलाई गलकोट नगरपालिकाको मयेरको उम्मेदवारको रुपमा सिफारिस गरेको छ । […]

बागलुङबाट घुस लिँदै गर्दा प्रहरी पक्राउ

डम्मर बुढा मगर, बागलुङबागलुङबाट घुस लिँदै गर्दा प्रहरी पक्राउ परेका छन् । गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङमा कार्यरत प्रहरी […]