बागलुङमा करेन्ट लागेर एक जनाको मृत्यु

आदर्श अनलाइन, बागलुङबागलुङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मंगलबार दिउसो बागलुङ नगरपालिका वडा नम्बर ३ गुठीमा करेन्ट […]

निसीखोलामा ट्याक्सी र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

आदर्श अनलाइन, बागलुङनिसीखोलामा ट्याक्सी र मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन् । निसीखोला गाउँपालिका वडा नम्बर २ जुग्जाखोलामा […]

मोदी गाउँपालिकाका प्रवक्ता लामिछानेले फिर्ता गरे सरकारी सवारी

आदर्श अनलाइन, पर्वत मोदी गाउँपालिका–६ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता बिमल लामिछानेले मोटरसाइकल फिर्ता गर्नुभएको छ । गाउँपालिकाबाट सुविधाको […]

गलकोटका पाँच वर्ष : सुशासनमा अब्बल, भौतिक पूर्वाधारमा अगाडी

आदर्श अनलाइन, बागलुङ गलकोट नगरपालिका स्थापना कालमा एक कोठा र दुई जना कर्मचारीका भरमा थियो । स्थानीय तह निर्माण भइसकेपछि […]

बागलुङ कालिका : मौलिक चैतेदशैं मेला र आधुनिकको प्रभाव

सरोजराज पन्तसंस्कृति मानव जीवनको अभिन्न अङ्ग हो । संकृतिलाई जीवन्त राख्न चाड पर्वहरुको गहन भूमिका रहन्छ । हाम्रा संस्कार, मूल्य, […]

विकृत राजनीतिः जित्नका लागि जे पनि गर्ने ?

सम्पादकीयनेपाली राजनीति यति धेरै बिसंगत बनिरहेको छ कि कुनै एक सचेत नागरिकले यसका बारेमा सकारात्मक कुरा गरोस् । सर्वत्र राजनीतिबारे […]

गठबन्धन टुटेको छैन, म बैठकमै छु-कांग्रेस कास्की सभापति बराल

आदर्श अनलाइन, पोखरानेकपा एकीकृत समाजवादीले अस्वाभाविक माग राखेको भन्दै कांग्रेस कास्कीका दुई सचिवले विज्ञप्ति निकालेर गठबन्धन तोडेको घोषणा गरेका छन् […]

लेक लागेर तीर्थयात्रीको मृत्यु

आदर्श अनलाइन, मुस्ताङमुस्ताङमा एकजना भारतीय तीर्थयात्रीको मृत्यु भएको छ । मुक्तिनाथ दर्शनका लागि आएका भारतका तिलङ्गाना राज्यको मराहपुराम रापर्थी नगरका […]

निसीखोलामा यस वर्ष सात झोलुङ्गे पुल बन्दै

डम्मर बुढा मगर, बागलुङनिसीखोला गाउँपालिकामा अहिले धमाधम झोलुङ्गे पुलहरु निर्माण भइरहेका छन् । गत वर्ष गाउँपालिकाको विभिन्न वडाहरुमा सात वटा […]