बलात्कार ‘फेक’ कि प्रलोभन र धम्की ?

सम्पादकीयबलात्कार कसैलाई जबरजस्ती रुपमा यौन सम्पर्क दुव्र्यवहार गरिनु हो । यसका लागि नेपालमा कडा खालको कानुनी व्यवस्था पनि छ । […]

एन्फा बागलुङको अध्यक्षमा राजभण्डारी

रोहन जि.सी बागलुङ जिल्ला फुटबल संघ (एन्फा) बागलुङको अध्यक्षमा जय राजभण्डारी सर्वसम्मत निर्वाचित हुनुभएको छ । बिहीबारदेखि शुरुभै शनिबार सम्पन्न […]

आदर्श सञ्चार सहकारीद्वारा श्रद्धाञ्जली सभा

आदर्श अनलाइन, बागलुङआदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्यको आफन्तको निधन प्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न […]

पल शाह विरुद्ध बलात्कारको अभियोग लगाउने नाबालिगले बदलिन् अदालतमा बयान

आदर्श अनलाइन, तनहुँअभिनेता पल शाहले बलात्कार गरेकोभन्दै जाहेरी दिएकी नाबालिगले अदालतको बकपत्रमा बयान बदलेकी छिन्। पल प्रारम्भिक सुनुवाइ सकिएर पुर्पक्षका […]

काठमाडौंतर्फ जाँदै गरेको माइक्रोबस दुर्घटना हुँदा १७ घाइते

आदर्श अनलाइन, पोखरापृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ सलाङघाटमा माइक्रो बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । आइतबार […]

स्याङ्जामा जिप दुर्घटनामा परी मृत्यु हुनेको सनाखत भयो

आदर्श अनलाइन, स्याङ्जास्याङजाको वालिङ नगरपालिका–१२ डाँडाखर्क स्थित भित्री सडकमा आइतबार बिहान जिप दुर्घटनामा परी मृत्यु भएकाहरुको सनाखत भएको छ । […]

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीद्वारा पौडेल र चापागाई सम्मनित

आर्दश अनलाइन, पोखराराष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, कास्कीले सदस्य रचित पौडेल र अर्चना चापागाईलाई सम्मान गरेको छ । नयाँ […]

ढोरपाटन नगर प्रमुखमा एमालेबाट नेपाली सर्वसम्मत

आदर्श अनलाइन, बागलुङ बागलुङको ढोरपाटन नगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेले देव कुमार नेपालीलाई सर्वसम्मत सिफारिस गरेको छ । बाहालवाला नगरप्रमुख […]