बागलुङमा ११९ जनाको उम्मेदवारी फिर्ता

आदर्श अनलाइन, बागलुङ बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन कार्यतालिका अनुसार बागलुङमा ११९ जनाले विभिन्न पदमा उम्मेदवारी फिर्ता […]

बागलुङमा सहकारी बैंकको स्तरीकरण कार्यक्रममा सहभागी सहकारीहरुबीच समिक्षा गोष्ठी

आदर्श अनलाइन, बागलुङ राष्ट्रिय सहकारी बैंक लिमिटेडले सञ्चालन गरेको सहकारीहरुको स्तरीकरण कार्यक्रम अन्तरगत बागलुङ र म्याग्दीमा आवद्ध सहकारी संस्थाहरुका बीच […]

निसीखोला–४ मा रेग्मीले पौडेललाई सघाउने

आदर्श अनलाइन, बागलुङनिसीखोला गाउँपालिका वडा नम्बर ४ मा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएका टंक रेग्मीले फिर्ता लिनु भएको […]

तमानखोलामा एक जनाले मात्रै लिए उम्मेदवारी फिर्ता

आदर्श अनलाइन, बागलुङतमानखोला गाउँपालिकामा १ जनाले उम्मेदवारी फर्ता लिएका छन् । गाउँपालिका अध्यक्षको पदमा स्वतन्त्र उम्मेदवारी दिनु भएका नरेन्द्रकुमार छन्त्यालले […]

बडिगाडमा ७ जनाको उमेदवारी फिर्ता

आदर्श अनलाइन, बागलुङबडिगाड गाउँपालिकाको लागि अध्यक्ष सहित विभिन्न पदमा उमेदवारी दिएका ७ जनाले उमेदवारी फिर्ता लिएका छन् । राष्ट्रिय जनमोर्चाको […]

ढोरपाटनमा चार नगर प्रमुख र दुई उप–प्रमुखसहित ३५ जनाले लिए उम्मेदवारी फिर्ता

आदर्श अनलाइन, बागलुङढोरपाटन नगरपालिकामा ३५ जनाले उम्मेदवारी फर्ता लिएका छन् । चार जना नगर प्रमुख, दुई जना नगर उपप्रमुख, ९ […]

नेकपा एस बागलुङका तीन नेताले पार्टी छोडे

आदर्श अनलाइन, बागलुङनेकपा एकिकृत समाजवादीका तीन जिल्ला स्तरीय नेताले पार्टी परित्याग गरेको जनाएका छन् । नेकपा एसल बागलुङका जिल्ला सदस्य […]

निसीखोलामा ५ वडा अध्यक्ष र ४ सदस्यले लिए उम्मेदवारी फिर्ता

आदर्श अनलाइन, बागलुङआगमी बैशाख ३० गते हने स्थानीय तहको र्निाचनका लागि गाउँ तथा नगर पालिकाको विभिन्न पदमा उम्मेदवारी दिएकाहरुले फिर्ता […]

काठेखोलामा अध्यक्ष र उपाध्यक्षका उम्मेदवार सहित ९ जनाको उम्मेदवारी फिर्ता

आदर्श अनलाइन, बागलुङकाठेखोला गाउँपालिकामा ९ जनाले आफ्नो उम्मेदवारी फिर्ता गरेका छन् । मनोनयन दर्ताको क्रममा पालिकाको विभिन्न पदमा उम्मेदवारी दिएका […]

सवारी चालक बने गाउँपालिका अध्यक्षका उम्मेदवार

बागलुङ । बागलुङको बडिगाड गाउँपालिकाकाे सवारी चालक वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनकाे लागि साेही गाउँपालिकाकाे अध्यक्ष उम्मेदवार भएका […]