एमालेका उम्मेदवार : जैमिनी र ताराखोलामा सर्वसम्मत अन्यमा छलफल

आदर्श अनलाइन, बगलुङथानीय तह निर्वाचन मिति नजिकिएसंगै उम्मेदवार टुङ्गो लगाउन दलहरुले सक्रियता देखाएका छन् । बागलुङमा पाँच दलीय गठबन्धनले उम्मेदवारहरुको […]

‘तिमी बिना हाँसेर हिड्न’ गीत सार्वजनिक भिडियोसहित

आदर्श अनलाइन, बागलुङअनिल पौडेलको ‘तिमी बिना हाँसेर हिड्न’ गीत सार्वजनिक भएको छ । चर्चित गायक विक्रम परियार र सुनिता बुढा […]

बाँझो जग्गा सदुपयोग गर्न व्यावसायिक बाख्रापालन

आदर्श अनलाइन, बागलुङ बागलुङको ताराखोला गाउँपालिका–३ श्याम खर्क आसपासमा रहेका ५८ घर मध्ये अधिकांश घरमा ताल्चा लागेको छ । बसाई […]

चुनावी माहोल सुरु भएसँगै गाउँ-गाउँमा जनप्रतिनिधि

कृषिता अधिकारी (निशा)यतिबेला देशमा चुनावको रौनकता छाएको छ । चारैतिर चुनावी माहोलको चर्चा परिचर्चा चलिरहेको छ । सरकारले २०७९ वैशाख […]

आधिखोला गाउँपालिकामा एमालेबाट पौडेल र थापा सर्वसम्मत

साधना पन्त, पोखरानेकपा एमालेले आधिखोला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुङ्याएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको […]

मावि शिक्षक लाइसेन्स खुल्यो

आदर्श अनलाइन, काठमाडौँशिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि विज्ञापन खुलाएको छ। आयोगको मंगलबार बसेको बैठकले […]

निर्वाचन आयोग, निर्णय र नामसारीको नियत

सम्पादकीयनेपाल र नेपालीको नियति नै यस्तो बनिरहेको छ कि यहाँ असल उद्धेश्यबाट गरिने काम पनि सहज हिसाबबाट असम्भव प्रायः बन्न […]

पृथ्वी बहुउद्देश्यीय सहकारीले शुरु ग¥यो मोबाईल बैंङकिङ सेवा

साधना पन्त, बागलुङपृथ्वी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पोखराले मोबाईल बैंंकिङ सेवा सुरु गरेको छ । संस्थाको १० औं स्थापना दिवसको […]

पुख्यौली पेशा आरनमा सन्तुष्ट बनेका विश्वकर्मा दाजुभाई, मासिक लाख कमाई

आदर्श अनलाइन, बागलुङ नेपालमा पछिल्लो समय आरन व्यवसाय धरासायी बन्दै गइरहेको पाइन्छ । आरन व्यवसायबाट गुजरा चल्न छाडेपछि विभिन्न पेशा […]

निसीखोलामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

आदर्श अनलाइन, बागलुङ बागलुङको निसीखोला गाउँपालिका स्थित मध्यपहाडी लोकमार्गमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रुकुमबाट […]