त्यो चैते दशैं, यो चैते दशैं

आदर्श अनलाइन, बागलुङ‘एउटो पैसो कैलेलाई चैते दसैँलाईत्यो पनी मागे दिन्न कसैलाई’ उमेरले ८४ वर्ष नाघ्नुभएको बागलुङ नगरपालिका–१ रामरेखाका दुर्गा बहादुर […]

पर्यटकीय गाउँ घनपोखरा : विकासका चुनौति र सम्भावना

सरोजराज पन्तसगरमाथाको देश, बुद्धको देश र विविधताको देश नेपाल आर्थिक रुपले गरीब भएतापनि प्राकृतिक, सामाजिक, सांस्कृतिक धार्मिक तथा भाषिक विविधताले […]

पहाडी भू-भागका केही स्थान हल्का वर्षाको सम्भावना

आदर्श अनलाइन, काठमाडौँस्थानीय र पश्चिमी वायुको प्रभाव देशभर सामान्य परेको छ। जसका कारण आज पहाडी भू-भागका केही स्थान हल्का वर्षाको […]

असिनाले प्वाल पार्ने विद्यालयको कस्तो छानो ?

आदर्श अनलाइन, बागलुङ बागलुङ नगरपालिका–७ स्थित गौरी शंकर प्राथमिक विद्यालयको छाना असिनाले प्वाल पारेको छ । शनिबार परेको असिनाले विद्यालयको […]

रघुगंगा गाउँपालिका-२ को वडा अध्यक्षमा २३ वर्षीया युवती

आदर्श अनलाइन, म्याग्दीअगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्याग्दीको रघुगंगा गाउँपालिका-२ भगवतिको वडा अध्यक्षमा रन्जना श्रेष्ठले स्वतन्त्र […]

केपी ओलीको अभिव्यक्ति फिर्ता लिन जनजाति महासंघको माग

आदर्श अनलाइन, बागलुङनेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद बागलुङले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले लखन थापा नेपालको […]

पर्यटन प्रवर्द्धन गर्न महोत्सव

आदर्श अनलाइन, लमजुङलमजुङ सदरमुकाम बेँसीसहरमा गण्डकी प्रदेशस्तरीय सातौ लमजुङ महोत्सव आयोजना गरिएको छ । ‘स्थानीय उत्पादन, संस्कृति तथा पर्यटन : कोभिड […]

अन्त्य हुँदै रेशको सिंचाई असुविधा

आदर्श अनलाइन, बागलुङ वडाभर सिँचाइ सुविधा पु¥याउन काठेखोला गाउँपालिका–७ रेशमा निर्माण थालिएका सिँचाइ आयोजनाले गति लिएका छन् । रेशका सबै […]

रामनवमीको अवसरमा आज सार्वजनिक बिदा

आदर्श अनलाइन, काठमाडौँआज आइतबार २७ चैत २०७८। तद्नुसार अप्रिल महिनाको १० तारिक २०२२ । चैतशुक्लपक्ष नवमी (रामनवमी) त्रेता युगका मर्यादापुरुषोत्तम […]