सरकारको ध्यान नजाँदा निसीभूजी जनता क्याम्पस आर्थिक संकटमा

डम्मर बुढा मगर, बागलुङवि.सं. २०४८ साल अगाडी पश्चिम बागलुङमा उच्च शिक्षा पढ्ने कुनै पनि क्याम्पस थिएन । निसी, भूजी र […]

‘अप्ठ्यारोमा ब्याजदर परिमार्जन हुनुपर्छ तर ब्याजदर वृद्धि तरलता अभावको समाधान होइन’

१. वित्तिय क्षेत्रमा तरलताको समस्या अझै लम्बिने जस्तो देखिन्छ, तपाईको सहकारीमा कसरी व्यवस्थापन गर्नु भएको छ ?देशभरका बैड्ढ तथा वित्तिय […]

बागलुङमा दुई चरणमा टाइफाइडविरुद्ध खोप

आदर्श अनलाइन, बागलुङटाइफाइड रोगविरुद्धको खोप अबदेखि नियमित खोप सेवामा समावेश गरिने भएको छ । शुक्रबारदेखि देशव्यापीरुपमा सञ्चालन हुने उक्त खोपको […]

काठेखोला–५ मा एमालेको सकारात्मक शुरुवात : क्षेत्री सर्वसम्मत वडा अध्यक्षको उमेदवार

आदर्श अनलाइन, बागलुङनेकपा एमाले काठेखोला गाउँपालिका वडा नं. ५ वडा कमिटिले आगामी निर्वाचनका लागि वडा अध्यक्ष र एक जना वडा […]

देशमा गहिरिँदो आर्थिक संकट र सरकार

सम्पादकीयनेपालको आर्थिक संकट गहिरिँदो अवस्थामा छ । महंगी दैनिक बढिरहने क्रममा छ भने व्यापार, व्यवसाय, लगानी र आम्दानीमा ह्रास छ […]

बागलुङमा हुने चैते दशैँ मेलाको तयारी पूरा

आदर्श अनलाइन, बागलुङबागलुङमा बिहीबारदेखि सुरु हुने चैते दशैँ मेलाको तयारी पूरा भएको छ । कालिका भगवति गुठी व्यवस्थापन समितिले पत्रकार […]

काँग्रेसको बैशाखी टेकेर समाजवादको वैतरणी तर्ने माओवादीको भविश्य छैनः उप–महासचिव सुब्बा

माओवादी केन्द्र बागलुङ नगर अध्यक्ष एमाले प्रवेश आदर्श अनलाइन, बागलुङनेकपा एमालेका उप–महासचिव पृथ्वी सुब्बा गुरुङले स्थानीय तह निर्वाचन राष्ट्रवादी र […]

प्रेस युनियनको महाधिवेशन तयारी तीव्र, विभिन्न समितिहरू गठन

आदर्श अनलाइन, हेटौँडानेपाल प्रेस युनियनको नवौँ महाधिवेशनका लागि तयारी तीव्र बनाइएको छ । आगामी जेठ १३ र १४ मा बागमती […]

मन्त्री मनाङेले कुटे कर्मचारी

आदर्श अनलाइन, पोखरागण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले आफ्नै कर्मचारीमाथि कुटपिट गरेका छन् । उनले मन्त्रालयका सूचना अधिकारीसमेत […]