पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि

आदर्श अनलाइन, काठमाडौँपेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि भएको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम […]

छोरा हिम्मतलाई चिठी श्रृङखला ८

याम बहादुर थापा मगरप्यारो छोरा हिम्मतमा शुभ आर्शीवाद साथै सुस्वास्थ्यको कामनामैेले छोरालाई चिठी पत्र नलेखेको तिन चार महिना भयो । […]

पातिचौरको ढाका देशमा मात्र होइन, विदेशमा पनि चर्चा

साधना पन्त, पोखरापर्वत जिल्लाको मोदी गाउँपालिका–२ पातिचौरकी सविना सुब्बाले मासिक ३० देखि ४० हजार रुपैयाँ घरमै कमाउनुहुन्छ । ढाकाको कुर्ता, […]

छात्रवृत्ति माथिको मजाक

सम्पादकीयनेपालमा राज्यका तर्फबाट अन्तर्राष्ट्रिय तहमा भएका सकरात्मक प्रयास, अभ्यासहरुलाई आत्मसाथ गर्न नखोजिएको होइन । चाहे त्यो वर्तमानको परिवर्तित व्यवस्थामा होस् […]

क्यान्सर पीडित हमाललाई पाँच लाख सहयोग

आदर्श अनलाइन, बगालुङ लामो समयदेखि स्तन क्यान्सरबाट पीडित बागलुङ नगरपालिका–८ का मिना कुमारी हमाललाई रु. पाँच लाख सात रुपैयाँ आर्थिक […]

साँढेलाई मुसारेर दूध दिदैन, अब राप्रपा रोजौं : अध्यक्ष लिङ्देल

आदर्श अनलाइन, बागलुङ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देलले राष्ट्रिय प्रजातन्त्र पार्टी कांग्रेस, एमाले र माओवादीको वैकल्पिक शक्ति भएको बताउनुभयो […]

आन्तरिक पर्यटकले गुल्जार बन्यो बागलुङ

खेमराज गौतम, बागलुङ कोरोनाले सुस्ताएको बागलुङको पर्यटन व्यवसायमा उल्लेख्य सुधार आएको छ । फ्याट्ट फुट्ट पर्यटक देखिने बागलुङमा दुई वर्ष […]

उजाडिएको करलिम गाउँमा नमूना विद्यालयको अवधारणा

खेमराज गौतम, बागलुङ बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ करलिम स्थित करलिम आधारभूत विद्यालयको कक्षा ३ मा अछाम घर भएका भरत साउद […]

बागलुङ नगरका १६ हजार बालबालिकालाई टाइफाइट खोप

आदर्श अनलाइन, बागलुङनेपाल सरकारको टाइफाइड खोप अभियान अन्र्तगत बागलुङ नगरका १६ हजार ७५३ बालबालिकालाई टाइफाइड खोप प्रदान गरिने भएको छ […]