मध्यपहाडी लोकमार्ग उपल्लाचौर र बिहुँमा एकै पटक कालोपत्रे

खेमराज गौतम, बागलुङ तस्विर : दिवस कंडेलराष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग अन्र्तगत बागलुङ जिल्ला सदरमुकाम अन्र्तगत दुवै […]

धम्जा स्वास्थ्य इकाई : पूर्वाधार छ स्वास्थ्यकर्मी छैनन्

आदर्श अनलाइन, बागलुङपूर्वाधार सम्पन्न भएर पनि जनशक्ति अभावमा सामुदायिक स्वास्थ्य एकाइको सेवा प्रभावित बनेको छ । काठेखोला गाउँपालिका–३ स्थित धम्जा […]

भान्जा कप २०७८ फुटसल प्रतियोगिताको उपाधि गुठी युनाईटेडलाई

रोहन जि.सी, बागलुङ बागलुङमा हालै सम्पन्न खुल्ला फुटसल प्रतियोगिताको उपाधि गुठी युनाईटेडले प्राप्त गरेको छ । भान्जा गु्रप बागलुङको आयोजनामा […]

भीमापोखरा कल्याण समाज बागलुङको अध्यक्षमा कार्की

रोहन जि सी, बागलुङ भीमापोखरा कल्याण समाज बागलुङको प्रथम साधारण सभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनवाट टीका […]

पेट्रोलको पीडा

सम्पादकीयपेट्रोलियम पदार्थ आजको आधुनिक समाजमा पनि उत्तिकै प्रयोगमा छ । घरायसी दैनिकीमा आंशिक मात्रामा विद्युतिय सामग्रीको प्रयोग गर्न थालिएको छ […]

सहकारीकर्मीलाई प्रविधिमा हुने जोखिम न्यूनिकरण तालिम

आदर्श अनलाइन, बागलुङ ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बागलुङका सहकारीकर्मीहरुलाई प्रविधिमा हुने जोखिम न्यूनिकरण (साइवर सेक्युरिटी) तालिम प्रदान गरिएको […]

पर्वतको आठथर डाँडाखर्कमा नेपाल टेलिकमको थ्रीजी सेवा सुचारुथम्मन थापा, बागलुङमोवाईल सेवान हुँदा सामान्य कामको लागिपनि घण्टौं हिडेर सम्वन्धित ठाउँमा धाउनु […]

लोकल मदिरा र गाँजाको प्रतिबन्ध फकुवा हुनुपर्दछ : मन्त्री कंडेल

आदर्श अनलाइन, बागलुङ गण्डकी प्रदेश सरकारका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मणिभद्र शर्मा कंडेलले स्थानीय स्तरमा उत्पादन भएको कोदोको […]

सहकारी दिवसमा रक्तदान

आदर्श अनलाइन, पोखरा६५ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुक्रबार जिल्ला सहकारी संघ कास्कीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान […]