कामको समिक्षा गरेर मात्रै जनप्रतिनिधि चुनौँ–पहाडी

आदर्श अनलाइन, बागलुङमानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले आगामी स्थानिय तहको निर्वाचनमा जनप्रतिनिधि रोज्दा गएको पाँच वर्षको […]

बागलुङमा खुल्ला फुटसल प्रतियोगिता शुरु

रोहन जि.सी, बागलुङबागलुङमा खुल्ला फुटसल प्रतियोगिता शुरु भएको छ । भान्जा गु्रप बागलुङको आयोजनामा सुरु भएको प्रतियोगिताको पहिलो चरणको खेलबाट […]

प्रेस युनियनको साधारण सभा बैशाखको पहिलो साता

आदर्श अनलाइन, बागलुङनेपाल प्रेस युनियन बागलुङले आगामी बैशाख पहिलो साता आफ्नो साधारण सभा गर्ने भएको छ । युनियन बागलुङका अध्यक्ष […]

प्रेम स्मृतिग्रन्थ विमोचन

आदर्श अनलाइन, बागलुङ स्वर्गिय ईन्जिनियर प्रेम थापाको नाममा प्रेम स्मृतिग्रन्ध बिमोचन गरिएको छ । बागलुङ नगरपालिका–१ घर भई नेपाल सरकारको […]

सहकारी दिवसको अवसरमा बागलुङ बजार सरसफाई

आदर्श अनलाइन, बागलुङ ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बागलुङमा सरसफाई कार्यक्रम गरिएको छ । सहकारी दिवसको अवसरमा जिल्ला सहकारी […]

‘पढ्दै कमाउदै कार्यक्रम’मा बागलुङका तीन विद्यालय छनोट

आदर्श अनलाइन, बागलुङपढ्दै कमाउदै कार्यक्रम अन्र्तगत बागलुङका तीन विद्यालय छनोट भएका छन् । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय […]

काठेखोला–५ को वडा कार्यालय भवन निर्माण

आदर्श अनलाइन, बागलुङ बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ को वडा कार्यालय भवन निर्माण भएको छ । रु. ८० लाखको लागतमा सुविधा […]

बलेवाको बञ्जीमा आउन थाले विदेशी पर्यटक

डम्मर बुढा मगर, बागलुङआधा दशक अगाडीसम्म बागलुङ बलेवा र पर्वतको कुश्मा बजारको छेउछाउँ बाँदर लड्ने अनकन्तार भिर थियो । अहिले […]

प्रधानमन्त्री देउवा आज भारत जाँदै, यस्तो छ भ्रमण तालिका

आदर्श अनलाइन, काठमाडौँप्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र […]

जिल्ला सहकारी संघ म्याग्दीले बनायो ४ वर्षे रणनीतिक योजना

रोहन जि.सी., म्याग्दीजिल्ला सहकारी संघ लिमिटेड म्याग्दीको ४ वर्षे रणनीतिक योजना निर्माण भएको छ । संघले आगामी ४ वर्ष सम्मका […]