म्याग्दीमा ७५९ जनाको उम्मेदवारी दर्ता

आदर्श अनललाइन, म्याग्दी स्थानीय तह निर्वाचन अन्तरगत म्याग्दीमा २३७ पदका लागि ७५९ जनाको उम्मेदवारी दर्ता गराएका छन् । जिल्लामा रहेको […]

दललाई टाउको दुखाई बन्यो बागी उम्मेदवारी

आदर्श अनलाइन, बागलुङगठबन्धन र तालमेलका कारण बागलुङमा बागी उम्मेदवारी अत्याधिक परेको छ । गठबन्धन र तालेमेलका कारण प्रमुख पदहरुमा महिला […]

आजको मौसम : पहाडी क्षेत्रमा वर्षाको सम्भावना

आदर्श अनलाइन, काठमाडौँपहाडी भूभागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव छ । बिहान पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा […]

काठेखोलाको धम्जाबाट एमालेको चुनावी अभियान शुरु

आदर्श अनलाइन, बागलुङ नेकपा एमालले काठेखोला गाउँपालिकाको चुनावी अभियान धम्जाबाट शुरु भएको छ । मनोनयन पछिको मंगलबार बसेको नेकपा एमाले […]

बागलुङमा ४४५ पदका लागि १२१० जनाको उम्मेदवारी

डम्मर बुढा मगर, बागलुङआगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बागलुङमा आवश्यक पदभन्दा झण्डै तीन गुण बढीले उम्मेदवारी […]

स्वतन्त्र उम्मेदवारी फिर्ता गर्न काँग्रेस बागलुङकाे कार्यकर्तालाई आग्रह

आदर्श अनलाइन, बागलुङनेपाली काँग्रेस बागलुङले स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी दिएका आफ्ना कार्यकर्तालाई फिर्ता गर्न आग्रह गरेको छ […]

एमाले जिल्ला सदस्य थापाले छोडे पार्टी

आदर्श अनलाइन, बागलुङनेपाल कम्युनिष्ट पार्टी एमालेका जिल्ला कमिटी सचिवालय सदस्य खिम थापाद्वारा पार्टी पत्यिाग गरेको घोषणा गर्नुभएको छ । बागलुङ […]