काठेखोलामा दुई मोटरेवल पुलको काम धमाधम

रोहन जि सी, बागलुङगण्डकी प्रदेश सरकारको योजना अन्र्तगत बागलुङको काठेखोला गाँउपालिका वडा नम्बर ६ बिँहु र वडा नम्बर ७ रेशको […]

बागलुङमा २२ जनाले दिए उम्मेदारी, आएनन् ठूला दल

डम्मर बुढा मगर, बागलुङआगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि आइतबारदेखि देशैभर मनोनयन दर्ता सुरु भएको छ । मनोनयन […]

जैमिनीको उपमेयरमा जनमोर्चा नेतृ क्षेत्रीको उम्मेदवारी

आदर्श अनलाइन, बागलुङबागलुङको जैमिनी नगरपालिकाको उपप्रमुखमा राष्ट्रिय जनमोर्चाकी नेतृ रुद्राकुमारी रोका क्षेत्रीले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । क्षेत्रीले आइतबार […]

ढोरपाटनको मेयरमा राप्रपाका भण्डारीको उम्मेदवारी

आदर्श अनलाइन, बागलुङ बागलुङको ढोरपाटन नगरपालिकाको नगर प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट मनोनयन दर्ता भएको छ । ढोरपाटन नगरपालिकामा राप्रपाको […]

बागलुङ नगरपालिकाको उपमेयरमा रिजालको स्वतन्त्र उम्मेदवारी

आदर्श अनलाइन, बागलुङ बागलुङ नगरपालिकाको उपमेयरमा ताराकुमारी रिजालले स्वतन्त्ररुपमा उम्मेदवारी दिनुभएको छ । बागलुङ नगरपालिकाको मुख्यनिर्वाचन अधिकृतको कार्यालयमा आज एक […]

उन्नति सहकार्य लघुवित्तको त्रैमासिक समिक्षा कार्यक्रम सम्पन्न

आदर्श अनलाइन, बागलुङउन्नति सहकार्य लघुवित्त वित्तिय संस्थाको आयोजनामा कलष्टर कार्यालय बागलुङको त्रैमासिक लक्ष्य प्रगती समिक्षा गोष्ठी सम्पन्न भएको छ । […]

कांग्रेसको संकल्प : भ्यूटावर नबनाउने, आफन्तलाई नियुक्ति नदिने

आदर्श अनलाइन, काठमाडौं नेपाली कांग्रेसले जनताको करबाट उठेको राजस्वलाई भ्यूटावर बनाउन खर्च नगर्ने प्रतिवद्धता जनाएको छ । आसन्न स्थानीय तह […]

बागलुङमा ४४३० जनशक्ति परिचालन गरिने

आदर्श अनलाइन, बागलुङ बागलुङमा निर्वाचनको तयारीलाई तीव्रता दिइएको छ । जिल्लाको मतदान स्थलमा कर्मचारी, सुरक्षाकर्मी तथा स्वयंसेवक गरी ४ हजार […]

काठेखोला ५ मा कंडेलको स्वतन्त्र उम्मेदवारी

आदर्श अनलाइन, बागलुङबागलुङको काठेखोला गाउँपालिका ५ दहपानीका होमनाथ कंडेलले वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । कंडेलले आइतबार दिउसो […]