कैदी बन्दीलाई दालमोट र आलु चिप्स बनाउने तालिम

आदर्श अनलाइन, बागलुङघरेलु तथा साना उद्योग कार्यालय बागलुङले बागलुङ कारागारमा रहेका कैदी बन्दीलाई दालमोट र आलु चिप्स बनाउने तालिम शुरु […]

कृषिमैत्री बजेट आएको भन्दै किसान खुसी

आदर्श अनलाइन, म्याग्दीसरकारले कृषिमैत्री बजेट ल्याएको भन्दै म्याग्दीका किसान खुसी र उत्साहित भएका छन् । यो बजेट कार्यान्वयन भएमा कृषि […]

मतगणना चल्दाचल्दै बालेनको टिम पुगेको थियो ओली निवास

आदर्श अनलाइन, काठमाडौंकाठमाडौं महानगरपालिकाको मेयरको मतगणना चल्दै मेयरका प्रत्याशी बालेन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवासमा पुगेर भेटेको थाहा […]

तमानखोलाका इन्जिनियरमाथि कुटपिट

आदर्श अनलाइन, बागलुङतमानखोला गाउँपालिकाका इन्जिनियरमाथि कुटपिट भएको छ । गाउँपालिकाका इन्जिनियर अर्जुन कुमार यादवमाथी स्थानीय युवाले कुटपिट गरेका हुन् । […]

मौलिक सामग्रीले पाउन छोडे बजार

डम्मर बुढा मगर, बागलुङकेही वर्ष अगाडीसम्म ग्रामीण क्षेत्रमा डालो, नाङ्लोको प्रयोग निकै हुने गथ्र्यो । मौलिकतासँग जोडिएका यस्ता सामग्रीहरु अहिले […]

अभिभावकविहीनलाई पालन पोषणसहित निःशुल्क पढाउने तमनाखोलाको योजना

आदर्श अनलाइन, बागलुङबागलुङ जिल्लाको तमानखोला गाउँपालिकाले पालिकामा बालगृह सञ्चालन गर्ने समेत जनाएको छ । पालिकाले बाबाआमा नभएका अनाथ बालबालिका र […]

बजारको कोलाहल बिर्साउनेछ विरेन्द्र–ऐश्वर्य उद्यानले

आदर्श अनलाइन, बागलुङलामो समयदेखि अस्तव्यस्त बनेको बागलुङ बजार भित्रको एक मात्रै उद्यान विरेन्द्र–ऐश्वर्य उद्यान पुननिर्माण अन्तिम चरणमा पुगेको छ । […]

यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

आदर्श अनलाइन, काठमाडौँनेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद […]