पोखराको दुई वडामा पुन: मतगणनाको माग

आदर्श अनलाइन, पोखरापोखरा महानगरपालिका वडा नम्बर १ र १७ मा नेपाली कांग्रेसले पुन: मतगणनाको माग गर्दै मुख्य निर्वाचन कार्यालय कास्कीलाई […]

बडिगाडका नवनिर्वाचित जनप्रतिनिधिको प्राथमिकता स्वास्थ्य

डम्मर बुढा मगर, बागलुङबडिगाड गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिले पालिका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने निर्णय गरेका छन् । सपथ ग्रहणपछि […]

पाँच वर्षमा मेरो प्रतिबद्धता पूरा गर्छु : नगरप्रमुख श्रेष्ठ

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख बसन्त कुमार श्रेष्ठले आफूले प्रतिबद्धता गरेका सबै कुरा पाँच वर्षमा पुरा गर्ने बताउनुभएको छ […]

चोरी र लागुऔषध नियन्त्रणको लागि बागलुङ प्रहरीको छुट्टै टिम परिचालन

रोहन जि.सी, बागलुङजिल्ला प्रहरी कार्यालय बागलुङले सोमबार जिल्लामा क्रियाशिल पत्रकारहरुसंग छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा हालै […]

‘वृद्धभत्ता’को राजनीति

सम्पादकीयनेपालको विकास, सोच, चेतना, प्रतिस्पर्धा कुन स्थानमा छ ? नेपालको अस्थिर राजनीति र यस भित्र नेपालका राजनीतिक दलहरुले गरिरहेको ‘वृद्धभत्ता’को […]

बैंकर्स बागलुङद्वारा मानवसेवा आश्रमलाई नगद सहयोग

आदर्श अनलाइन, बागलुङबैंकर्स बागलुङले मानवसेवा आश्रमलाई नगद सहयोग हस्तान्तरण गरेको छ । बागलुङ स्थित सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत […]

मूल्य वृद्धि विरुद्ध आन्दोलनमा उत्रिए एमालेका भातृ संगठन

रोहन जि.सी., बागलुङसरकारले गरेको मूल्य वृद्धिका विरुद्ध एमाले सम्बद्ध भातृ संगठनहरु आन्दोलनमा उत्रिएका छन् । मूल्यवृद्धिले जनताको दैनिक जिवनयापनलाई समस्या […]

पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि रोक्न माग गर्दै प्रधानमन्त्रीको कार्यालयलाई उपभोक्ता मञ्च बागलुङको ज्ञापन पत्र

रोहन जि.सी, बागलुङराष्ट्रिय उपभोक्ता मञ्च बागलुङले पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धि रोक गर्न माग गर्दै प्रधानमन्त्रीको कार्यालयमा ज्ञापन पत्र पठाएकोे […]