निसीखोला ५ मा कांग्रेसका हर्कमान घर्ती विजयी

आदर्श अनलाइन, निसीखोलाबागलुङको निसीखोला गाउँपालिका वडा नम्बर ५ मा नेपाली कांग्रेसका हर्कमान घर्ती मगर विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी […]

बानपा–१३ मा कांग्रेसका पौडेलको प्यानल विजयी

आदर्श अनलाइन, बागलुङ बागलुङ नगरपालिका–१३ मा नेपाली कांग्रेसका नारायण शर्मा पौडेल सहित उहाँको प्यानल विजयी हुनुभएको छ । उहाँले एक […]

निसीखोलामा भारी मतले गठबन्धनको अग्रता

आदर्श अनलाइन, निसीखोलानिसीखोला गाउँपालिकामा पाँच दलीय गठबन्धले सुरुवाती देखिनै अग्रता लिएको छ । गाउँपालिका अध्यक्ष पदमा गठवन्धनको तर्फदेखि सुर्य बहादुर […]

ढोरपाटनमा गठबन्धन र एमाले बीच कडा प्रतिस्पर्धा

आदर्श अनलाइन, निसीखोलाढोरपाटन नगरपालिकामा पाँच दलीय गठबन्धन र नेकपा एमाले बीच कडा प्रतिस्पर्धा देखिएको छ । ढोरपाटन नगरपालिका वडा नंम्बर […]

काठेखोला ३ मा गठबन्धनलाई पराजित गर्दै एमालेका विकको प्यानल विजयी

आदर्श अनलाइन, बागलुङबागलुङको काठेखोला गाउँपालिका–३ मा नेकपा एमालेका कुलबहादुर विक प्यानल सहित विजयी भएका छन् । विकले नेकपा एकिकृत समाजवादीका […]

निसीखोला गाउँपालिका ४ मा कांग्रेसका पौडेलको प्यानलै विजयी

आदर्श अनलाइन, निसीखोलाबागलुङको निसीखोला गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा पाँच दलीय गठबन्धनको प्यानलनै विजयी भएको छ । वडा […]

गलकोट नगरपालिका गैरे विजयी

आदश अनलाइन, निसीखोलाबागलुङको गलकोट नगरपालिकामा पाँच दलीय गठबन्धनबाट कांग्रेसका भरत शर्मा गैरे विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी नेकपा एमालेका […]

बागलुङको गलकोट नगरपालिकामा काँग्रेसका गैरे विजयी

आदर्श अनलाइन, बागलुङबागलुङको गलकोट नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका भरत शर्मा गैरे विजयी भएका छन् । संयुक्त पाँच दलिय गठबन्धनका साझा […]

गठबन्धनका राज थापा स्वतन्त्र उम्मेदवार सँग ९ मत अन्तरले विजयी

आदर्श अनलाइन, बागलुङबागलुङको गलकोट नगरपालिका–७ मा नेकपा (माओवादी केन्द्र)का राजबहादुर थापा विजयी भएका छन् । संयुक्त पाँच दलिय गठबन्धनको तर्फबाट […]