काठेखोला १ मा काँग्रेसका खड्क थापा पुनः विजयी

आदर्श अनलाइन, बागलुङबागलुङको काठेखोला गाउँपालिका–१ बाट नेपाली काँग्रेसले विजयी सुरुवात गरेको छ । पाँच दलिय गठबन्धनको साझा उम्मेदवार वडा नम्बर […]

बागलुङ नगरपालिकामा मतगणना शुरु

आदर्श अनलाइन, बागलुङ बागलुङ नगरपालिकामा ५ बजेबाट मतगणना शुरु भएको छ । सर्वदलीय बैठकको निर्णय अनुसार बागलुङ नगरपालिकाको मतगणना जिल्ला […]

गलकोटको रिघाबाट एमालेको विजयी शुरुवात

आदर्श अनलाइन, बागलुङ नेकपा एमालेले बागलुङको गलकोट नगरपालिका–११ रिघाबाट विजयी सुरुवात गरेको छ । पाँच दलिय गठबन्धनका उम्मेदवारलाई २ सय […]

निसीखोला गाउँपालिका १ मा कांग्रेसका रामजाली विजयी

आदर्श अनलाइन, निसीखोलाबागलुङको निसीखोला गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाली कांग्रेसका चन्द्रसिंह रामजाली निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी नेकपा […]

बागलुङको गलकोट १ मा जनमोर्चाका रानाको प्यानल विजयी

आदर्श अनलाइन, बागलुङराष्ट्रिय जनमोर्चाले बागलुङको गलकोट नगरपालिका–१ दुदिलाभाटीमा विजयी सुरुवात गरेको छ । पाँच दलिय गठबन्धनको तर्फबाट वडा अध्यक्षको साझा […]

बुर्तिबाङमा झडप: दुई घाइते, मत गणना प्रभावित

आदर्श अनलाइन, बुर्तिबाङबागलुङको ढोरपाटन नगरपालिकामा झडप हुँदा मत गणना प्रभावित बनेको छ । मत गणनाको विषयमा दुई पक्ष बीच झडप […]

बागलुङको ताराखोला ५ मा माओवादीका रोका विजयी

आदर्श अनलाइन, बागलुङनेकपा (माओवादी केन्द्र)ले ताराखोला गाउँपालिका–५मा विजयी सुरुवात गरेको छ । वडा नम्बर ५ मा माओवादीका मनबहादुर रोकाले ८ […]

गठबन्धनलाई पराजित गर्दै पर्वतको जलजलामा १ मा एमाले विजयी

आदर्श अनलाइन, बागलुङ पर्वतको जलजला गाउँपालिका १ बासखर्कमा नेकपा एमाले विजयी भएको छ । वडा अध्यक्षका उम्मेदवार जकबहादुर रोकाले २ […]

बागलुङको निसीखोला गाउँपालिकामा काँग्रेसको अग्रता

आदर्श अनलाइन, बागलुङबागलुङको निसीखोला गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । ५ सय मत गणना हुँदा नेपाली काँग्रेसको तर्फबाट […]

बागलुङको ताराखोलामा माओवादी केन्द्रको अग्रता

आदर्श अनलाइन, बागलुङबागलुङको ताराखोला गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् । ६ सय मत गणना हुँदा गाउँपालिका अध्यक्षमा माओवादीका […]