२१ हजार मतदाता रहेको काठेखोला गाउँपालिकामा १४ हजार मत खस्यो

आदर्श अनलाइन, बागलुङबागलुङको काठेखोला गाउँपालिकामा निर्वाचन सम्पन्न भएको छ । कुल २१ ह्जार ३ सय ४१ म्तदाता रहेको काठेखोलामा १४ […]

तमानखोला गाउँपालिकामा निर्वाचन सम्पन्न, ५ हजार ५ सय २४ मत खस्यो

आदर्श अनलाइन, बागलुङबागलुङको तमानखोला गाउँपालिकामा निर्वाचन सम्पन्न भएको छ । ५ हजार ५ सय २४ मत खसेको तमानखोला गाउँपालिका निर्वाचन […]

निसीखोलामा शान्तिपूर्ण निर्वाचन, नौ हजार ९२६ मत खस्यो

आदर्श अनलाइन, निसीखोलाबागलुङको निसीखोलामा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ । सात मतदान स्थल र १९ मतदान केन्द्र रहेको निसीखोलामा […]

ताराखोला गाउँपालिकामा निर्वाचन सम्पन्न, ५ हजार ४ सय ६४ मत खस्यो

आदर्श अनलाइन, बागलुङबागलुङको ताराखोला गाउँपालिका शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको छ । ५ हजार ४ सय ६१ मत खसेको ताराखोला गाउँपालिका […]

बरेङ गाउँपालिकामा शान्तिपूर्ण निर्वाचन सम्पन्न, ६ हजार २ सय ५३ मत खस्यो

आदर्श अनलाइन, बागलुङबागलुङको बरेङ गाउँपालिकामा निर्वाचन सम्पन्न भएको छ । ६ हजार २ सय ५३ मत खसेको बरेङ गाउँपालिकाका निर्वाचन […]

बागलुङमा पाँच बजे सम्म ६० प्रतिशत मत खस्योः मुख्य निर्वाचन अधिकृत न्यौपाने

आदर्श अनलाइन, बागलुङबागलुङका १० वटा स्थानीय तहमा पाँच बजे सम्म ६० प्रतिशत मत खसेको छ । १ लाख ९३ हजार […]

मतदातालाई चना अण्डा बेच्दै सीता, एक महिनाको आम्दानी एक दिनमै

साधना पन्त, बागलुङबागलुङ नगरपालिका–१ को रामरेखा आधारभुत विद्यालयको प्राङगणमा मतदान चलिरहेको छ । मतादन केन्द्र जाने देब्रे पट्टी स्थानीय सीता […]

बागलुङका सबै मतदानस्थलमा त्रिपालको व्यवस्था

आदर्श अनलाइन, बागलुङभोली हुँने स्थानीय तहको निर्वाचनमा मौसमी प्रभाव रोक्नका लागि सबै मतदानस्थलमा त्रिपालको व्यवस्था गरिएको छ । जिल्लाको तमानखोला […]

इन्सेकद्वारा मतदान केन्द्र अनुगमन, मानवअधिकार मैत्री मतदानस्थल बनाउन जोड

आदर्श अनलाइन, बागलुङ मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले स्थानीय तह निर्वाचनको तयारी पुरा भएको बताउनुभएको छ । अनौचापरिक क्षेत्र सेवा […]