रेशमा एमालेका युवाहरुले गठन गरे ९ वटा स्वयंसेवक दल

रोहन जि.सी.,बागलुङनेकपा एमाले समर्थित काठेखोला गाउँपालिका वडा नंं ७ रेशका युवाहरुको निर्वाचन लक्षित प्रशिक्षण मंगलवार सम्पन्न भएको छ । निर्वाचनमा […]

कांग्रेस गलकोटले गर्यो बागी उम्मेदवारको पार्टी सदस्यता खारेज

थम्मन थापा, बागलुङनेपाली काँग्रेस गलकोट नगर समितिले आसन्न स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारकाे विरूद्द बागी उम्मेदवारी दिएका नेताको पार्टी […]

रेशमा एमालेका एकै दिन ८ ठाउँमा टोल भेला

आदर्श अनलाइन, बागलुङ नेकपा एमाले काठेखोला गाउँपालिकाले सञ्चालन गरेको स्थानीय तह निर्वाचनको प्रचार प्रचार अभियान अन्तरगत मंगलवार वडा नं. ७ […]

अशक्तले मतदान गर्न को लैजान पाइन्छ साथी ?

आदर्श अनलाइन, काठमाडाैँ यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ लाई स्वस्थ र धाँधलीरहीत बनाउन निर्वाचन […]

आज राति १२ बजेदेखि मौन अवधि, के गर्न पाइँदैन ?

आदर्श अनलाइन,काठमाडौंआजराति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मतदानअगाडिको ४८ घण्टाको समयलाई मौन अवधि भनिन्छ । मौन अवधिमा कुनै […]

मतदानमा सहभागी हुन मुख्यमन्त्रीको अपिल

आदर्श अनलाइन, पोखरागण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै, कसैको प्रभावमा नपरी स्वतन्त्ररुपमा योग्य उम्मेदवारको छनौटका […]

भोट माग्ने जनक-सन्जय शैली : जेष्ठ नागरिकसँग आर्शिवाद, युवालाई ह्यान्डसेक

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिकाका मेयरका उम्मेदवार जनकराज पौडेल र उपमेयर पदका उम्मेदवार सञ्जय खड्काले मंगलबार विहान ७ः३० बजेबाट बागलुङ बजारमा […]

सेवा सुविधा नलिने बागलुङका उम्मेदवारहरुको घोषणा

आदर्श अनलाइन, बागलुङनेकपा एमालेबाट बागलुङको काठेखोला गाउँपालिका अध्यक्षका उम्मेदवार बन्नुभएका डिल बहादुर कार्कीले आफुले व्यक्तिगत सेवा सुविधा नलिने घोषणा गरेर […]

बलेवा क्षेत्र कृषि र पर्यटन विकासको आधार हो–बसन्त कुमार श्रेष्ठ

आदर्श अनलाइन, बागलुङनिर्वाचन आउन अब केही दिन मात्र बाँकी रहँदा जिल्लामा क्रियाशिल राजनिति दलले प्रचारप्रसारका कार्यक्रम तिब्र बनाएका छन । […]