सामाजिक न्याय स्थापित गर्न एमालेलाई जिताऔं

रोशन जि.सी, बागलुङनेकपा एमालेका पोलिटव्युरो सदस्य तथा संघीय सांसद मनकुमारी के.सी जि.सीले सामाजिक न्यायको आर्थिक विकास र समृद्धिका लागि नेकपा […]

निर्वाचनलाई भयरहित बनाउन सुरक्षा व्यवस्था चुस्त बनाइँदै

आदर्श अनलाइन, बागलुङचुनावको मिति नजिकिएसँगै बागलुङमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन थालिएको छ । चुनावलाई स्वच्छ र भयरहित बनाउन सुरक्षा […]

गठबन्धनको भ्रममा नलागौं, बानपामा धेरै काम भए, अब पनि हुन्छ : सुरेन्द्र खड्का

आदर्श अनलाइन, बागलुङराष्ट्रिय प्रजातन्त्र पार्टी बागलुङका अध्यक्ष सुरेन्द्र खड्काले अहिलेको पाँच दलीय गठबन्धन नगरपालिकामा एमाले र राप्रपाको तालमेल देखेर डराएको […]

एमालेको सरकार आएपछि विकास देखियो : राप्रपा सचिव रिजाल

रोशन जि.सी, बागलुङराष्ट्रिय प्रजातन्त्र पार्टी काठेखोला गाउँपालिका कमिटिका सचिव दुर्गादत्त रिजालले नेकपा एमालेको सरकार आएपछि मात्रै उपल्लो बिहुको करलिमले विकास […]

‘सिगानाको सुन्तला ब्राण्डिङ गर्छौं’

आदर्श अनलाइन, बागलुङपाँच दलीय गठबन्धनको चुनावी सभा बागलुङ नगरपालिका—८ सिगानामा सम्पन्न भएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय […]

‘कृषि र पर्यटन मार्फत रेशको विकास’

आदर्श अनलाइन, बागलुङपाँच दलीय गठबन्धनको चुनावी सभा काठेखोला गाउँपालिका—७ रेशमा सम्पन्न भएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय […]

मतपत्र आज सबै जिल्लामा पुगिसक्छ : निर्वाचन आयोग

आदर्श अनलाइन, काठमाडौँस्थानीय तह निर्वाचनका लागि आज सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम […]

चुनावमा झुटको खेती र खतरा

सम्पादकीयनेपालको राजनीतिमा यति विघ्न फोहोरी खेल भइरहेको छ कि यसले अहिलेको परिवर्तित उन्नत व्यवस्थालाई नै गिज्याइरहेको छ । पुरानो व्यवस्था […]

अध्यक्षमा जितेपछि व्यक्तिगत सेवा सुविधा लिन्न : एमाले उम्मेदवार कार्की

आदर्श अनलाइन, बागलुङकाठेखोला गाउँपालिकामा नेकपा एमालेका अध्यक्षका उमेदवार डिल बहादुर कार्कीले गाउँपालिकाको अध्यक्षमा विजयी भएपछि सरकारी सेवा सुविधा नलिने प्रतिवद्धता […]

काठेखोला–५ उपल्लो बिहुँका विभिन्न स्थानमा एमालेको चुनावी अभियान

रोशन जि.सी, बागलुङनेकपा एमाले काठेखोला गाउँपालिका बागलुङले सञ्चालन गरेको चुनावी अभियान अन्तरगत बिहीवार वडा नं. ५ उपल्लो बिहुका विभिन्न स्थानमा […]