बागलुङमा चुनाव प्रचारमा जुटे राजनीतिक दल

डम्मर बुढा मगर, बागलुङआगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरि चुनाव चिह्न प्रदान […]

बानपाको उपमेयरमा गठबन्धनबाट दुई उम्मेदवार, कस्लाई पुग्ला फाइदा ?

आदर्श अनलाइन, बागलुङपाँच दलीय चुनावी गठबन्धन गरेर स्थानीय निर्वाचनमा नेकपा एमालेविरुद्ध आएकादलहरुले अझै बागलुङमा आन्तरिक समस्या सुल्झाउन सकिरहेका छैनन् । […]

काठेखोला—५ मा गठबन्धनको चुनावी सभा

आदर्श अनलाइन, बागलुङजिल्लाको काठेखोला गाउँपालिका—५ माथिल्लो बिहुँमा पाँच दलीय गठबन्धनको चुनावी सभा सम्पन्न भएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी […]

यस्तो छ ३ दिनको मौसम पूर्वानुमान

आदर्श अनलाइन, काठमाडौंस्थानीय वायु, पश्चिमी वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागसम्म बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण […]

एमाले र राप्रपाको संयुक्त घरदैलो

आदर्श अनलाइन, बागलुङशनिबारदेखि आमसभा थालेको नेकपा एमाले र राप्रपाले आइतबारदेखि संयुक्त रुपमा घरदैलो कार्यक्रम बागलुङ बजारबाट शुरु गरेको छ । […]

एमाले-राप्रपाको घोषणापत्र : सबै घरमा खानेपानी, टोलटोलमा स्तरीय सडक

आदर्श अनलाइन, बागलुङ नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले बागलुङ नगरपालिकामा संयुक्त प्रतिबद्धता पत्र जारी गर्दै नगरका आधारभूत आवश्यकता देखि […]

निसीखोलामा भिरबाट लडेर एक जनाको मुत्यु

आदर्श अनलाइन, बागलुङनिसीखोलामा घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका वडा नम्बर ४ थापागाउँबाट […]

नेकपा एस बागलुङका जिल्ला सदस्यले दिए राजिनामा

आदर्श अनलाइन, बागलुङ नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी बागलुङका जिल्ला सदस्य नारायण रोकाले पार्टीबाट राजिनामा दिनुभएको छ । आज रोकाले […]

काठेखोलाको पालामा सडक र कृषि हाट बजार एमालेको प्राथमिकता

रोशन जि.सी., बागलुङ नेकपा एमाले काठेखोला बागलुङले सञ्चालन गरेको चुनावी अभियान अन्तरगत आइतवार बिहानैदेखि वडा न. १ पालाका विभिन्न स्थानमा […]