सम्पर्कविहीन भएको जहाजको खोजीमा हेलिकोप्टर परिचालन

आदर्श अनलाइन, पोखरापोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएपछि खोजीका लागि हेलिकोप्टर परिचालन गरिएको छ । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि […]

पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्क विहीन

आदर्श अनलाइन, काठमाडौँपोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ। १९ जना यात्रुसहित जोमसोमका लागि उडेको उक्त जहाज […]

यातयात क्षेत्रमा समस्यै समस्या

आदर्श अनलाइन, बागलुङ बागलुङका यातयात व्यवसायी विष्णु अधिकारीले काठमाण्डौ गएको समयमा लाइसेन्स उतै प्रहरीले राख्छ तर सवारी र चालक बागलुङ […]

आजको मौसम : यी तीन प्रदेशमा हुँदैछ वर्षा

आदर्श अनलाइन, काठमाडौँ हाल नेपालमा स्थानीय, भारतको उत्तर प्रदेश, बिहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको […]

आज १५ औँ गणतन्त्र दिवस

आदर्श अनलाइन,काठमाडौँआज जेठ १५ गते । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको […]

निसीखोलामा एमालेले संगठन विस्तार अभियान थाल्ने

आदर्श अनलाइन, बागलुङनेकपा (एमाले) निसीखोला गाउँ कमिटिले संगठन विस्तार अभियानलाई तिव्रता दिने भएको छ । गाउँ कमिटिका अध्यक्ष भुमिराज घर्ती […]

देवघाटधाम क्षेत्रमा सरसफाई

आदर्श अनलाइन, चितवन चितवन नवलपुर समाज नेपालको निर्धारित बार्षिक कार्यक्रम अनुसार आज शनिबार पबित्र तीर्थ स्थल देबघाटधाम क्षेत्रमा सरसफाई गरिएको […]

ढोरपाटनमा प्रमुख प्रशासकीय अधिकृतको दादागिरी : आफूखुसी २९ कर्मचारी निष्कासित

डम्मर बुढा मगर, बागलुङबागलुङको ढोरपाटन नगरपालिकाबाट २९ कर्मचारी निष्कासित भएका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम भट्टराईले कर्मचारीलाई आफू […]

मतदातालाई धन्यवाद दिँदै राजन : ‘मत पुगेन तर मन कमजोर भएको छैन’

रोहन जि.सी., बागलुङबडिगाड गाउँपालिकामा अध्यक्षमा पराजित राजन पाइजा निर्वाचनमा मत दिने मतदातालाई धन्यवाद दिन गाउँ पुग्नु भएको छ । नेकपा […]