छात्रालाई करणी गरेको मुद्दामा पाँच वर्षमा ८२ शिक्षक पक्राउ

आदर्श अनलाइन, काठमाडौँविद्यार्थीका लागि आफ्नो घर पछि दोस्रो सुरक्षित स्थान हो विद्यालय । तर शिक्षकले नै आफ्नो यौन प्यास मेटाउन […]

‘सञ्चार माध्ययमको संस्थागत विकासका निम्ति स्थानीय सरकारको निरन्तर साथ’

आदर्श अनलाइन, बागलुङ संचार माध्ययमको संस्थागत विकासका निम्ति स्थानीय सरकारको निरन्तर साथ र सहयोग हनुपर्ने बागलुङ आयोजित एक कार्यक्रममा सहभागीले […]

देशभर हावाहुरीसहित वर्षाको सम्भावना

आदर्श अनलाइन, काठमाडौँ स्थानीय वायु, भारतको उत्तर प्रदेश र विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावले देशभरको […]

एकै परिवारको दुई दृष्टिविहीनलाई सहयोग

आदर्श अनलाइन, बागलुङएकै परिवारका दुई दृष्टिविहीन युवालाई आर्थिक सहयोग गरिएको छ । रोजगारीको लागि आएल्यान्ड गएका बागलुङका व्यक्तिहरुले बागलुङ नगरपालिका […]

धर्मगुरुहरूलाई धर्मशास्त्र सम्झाउँदै बहुआयामिक महाकाव्य “अग्नी”

चन्द्रकान्त पाैडेल पछिल्लो समय पब्लिकेसन टन्नै छन् किताबहरू पनि ह्वारह्वार्ती आइरहेका हुन्छन् तर किताबहरूको भीडमा कुन किताब पढौं नपढौं संशय […]

विकास शहर केन्द्रित भयाे अब गाँउ केन्द्रित गर्नुपर्छ-केसी

आदर्श अनलाइन, बागलुङपूर्व उपप्रधानमन्त्री चित्र बहादुर केसीले नेपालमा विकास शहर केन्द्रित रहेको भन्दै अब गाँउ केन्द्रित गर्नुपर्ने बताउनु भएको छ […]

नवौँ राष्ट्रिय खेलकुद छनौटमा बागलुङका ३ खेलाडी सहभागी हुने

आदर्श अनलाइन, बागलुङनवौँ राष्ट्रिय खेलकुद छनोट प्रतियोगितामा बागलुङका ३ जना खेलाडीले भाग लिने भएका छन् ।शनिबारदेखि पोखराको रङ्गशालामा हुने छनोट […]

बडिगाडको अध्यक्षमा पराजित राजन मतदातालाई धन्यवाद दिन गाउँगाउँमा

रोहन जि.सी., बागलुङनिर्वाचनमा विजय भएपछि मतदाताहरुबाट वधाई तथा शुभकामना लिने काम नौलो होइन । स्थानीय तह निर्वाचनमा विजयी उमेदवारहरुलाई वधाई […]

पाँच वर्ष भित्रमा समृद्ध नगरको पहिचान दिइनेछ : नगर प्रमुख श्रेष्ठ

रोहन जि सी, बागलुङमानव सेवा आश्रम बागलुङ शाखाले बागलुङका नव निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ । शुक्रबार […]

विद्युत सट भएर आगलागी हुँदा बागलुङमा घर जलेर नष्ट

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिका वडा नम्बर ३ बोक्सेमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । बिहीबार राति ११ […]