जनता थरथर काम्दै जाने स्थिति बन्यो, धेरैको भोट गठबन्धनका कार्यकर्ताले हाले : ओली

आदर्श अनलाइन, काठमाडौँनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन जस्तो राज्यसंयन्त्रको दुरुपयोग गरेर कब्जा गर्ने क्रियाकलाप पञ्चालयले पनि […]

स्थानीय तह निर्वाचन स्वच्छ र निष्पक्ष हुन नसकेको ओलीको आरोप

आदर्श अनलाइन, काठमाडौँनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन स्वच्छ र निष्पक्ष हुन नसकेको आरोप लगाएका छन् । […]

अन्तरघाती होसियार भन्दै पोखरामा पृथ्वी सुब्बाविरुद्ध कार्यकर्ताको नाराबाजी

आदर्श अनलाइन, पोखरापोखरा महानगरपालिकामा उपमेयर सहित ९ वडाध्यक्ष चुनाव जितेको एमालेले बुधबार विजयी र्‍याली निकाल्यो । र्‍यालीअघि शहिदचोकमा शीर्ष नेताहरुको […]

मूल्य वृद्धिको विरोधमा एमालेका जनसंगठनहरु चरणवद्ध आन्दोलनमा

आदर्श अनलाइन, बागलुङसरकारले गरेको मूल्य वृद्धिको विरोधमा बागलुङमा एमालेका जनसंगठनहरु निरन्तर आन्दोलनमा छन् । एमालेका जनसंगठनहरु अनेरास्ववियु, राष्ट्रिय युवा संघ […]

व्यवस्था फेरियो, अवस्था फेरिएन

डम्मर बुढा मगर, बागलुङकालीगण्डकी किनारमा वषौँदेखि गिट्टी कुटेर विजीकोपार्जन गर्दै आउनु भएका ७४ वर्षीय मनोहरलाल अधिकारीले अहिलेसम्म कयौँ चुनावमा मतदान […]

एमाले बागलुङले गुमायो विरासत, दोस्रोबाट झरेर चौथो

खेमराज गौतम, बागलुङ२०७४ को स्थानीय तहमा चार पालिका प्रमुख र दुई उपप्रमुख सहित २७ वडा जितेर बागलुङमा दोस्रो ठुलो दल […]

पोखरा महानगर : काँग्रेस २३, एमाले नौ र स्वतन्त्र एक वडामा विजयी

आदर्श अनलाइन, पोखरास्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकाको सबै वडाका अन्तिम मत परिणाम घोषणा गरिएको छ । महानगरका ३३ […]

आजको विदेशी मुद्राको विनिमय दर

आदर्श अनलाइन, काठमाडौँ नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको […]