वैदेशिक रोजगार ठगी कसुरमा अमलाचौरका प्रकाश शर्मा पक्राउ

आदर्श अनलाइन, बागलुङ वैदेशिक रोजगारी ठगी कसुरमा फरार रहेका एक प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । वैदेशिक […]

मुख्यमन्त्री पोखरेल र भारतीय राजदूतबीच भेटवार्ता

आदर्श अनलाइन, पोखरागण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग नेपालका लागि कार्यवाहक भारतीय राजदूत नाम्गे सी खम्पाबीच मङ्गलबार मुख्यमन्त्री कार्यालयमा भेटवार्ता […]

२ जनाको शव फेला

सुन्दरकुमार थकाली, जोमसोममुस्ताङमा बुधबार २ जना व्यक्तिको बेवारिसे शव फेला परेको छ । मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फास्थित कालिगण्की नदी दोभान […]

नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना

आदर्श अनलाइन, काठमाडौँ सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम मङ्गलबार सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गरिएको छ । राष्ट्रपति […]

रवीन्द्र मिश्रद्वारा पार्टीको अध्यक्ष पदबाट राजीनामा

आदर्श अनलाइन, काठमाडौँ विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् । निर्वाचनमा आएको परिणामको सम्पूर्ण […]

नयाँ पुस्तक नपाउँदा सामुदायिक विद्यालयको पठनपाठन प्रभावित

आदर्श अनलाइन, म्याग्दीनयाँ शैक्षिकसत्र सुरु भएपनि विद्यार्थीले नयाँ पुस्तक नपाउँदा म्याग्दीका सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको छ । नयाँ पुस्तक […]

मतगणना नसकिँदै काठमाडौं महानगरको मेयरमा बालेन साह विजयी

आदर्श अनलाइन, काठमाडौंकाठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले जित हासिल गरेका छन् । मतगणना जारी रहँदै बालेनले […]

बलेवा कालभैरव मन्दिर : छ वर्ष देखि समिति बिहिन, संरक्षणमा चुनौती

खेमराज गौतम, बागलुङ जेठको दोस्रो मंगलबार बिहानै देखि बलेवा स्थित कालभैरव मन्दिरमा दर्शनार्थीको भीड थियो । भैरवस्थान मन्दिर वरपर दर्शनार्थी […]

बागलुङका विद्यार्थीले समयमै पाउन सकेनन् पाठ्यपुस्तक

डम्मर बुढा मगर, बागलुङनयाँ शैक्षिक सत्रका लागि बागलुङमा भर्ना अभियान सकि बैशाख २५ देखि पठनपाठन सुरु भएको छ । दुइ […]

आजको विदेशी मुद्राको विनिमय दर

आदर्श अनलाइन, काठमाडौँनेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद […]